cdo

 

इनरुवा फागुन १९/सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको सरुवा भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रजिअ भई काम सम्हाल्दै आएका प्रजिअ पन्थको जिल्ला प्रशासन कार्यालय बाँके सरुवा भएको हो ।
पन्थ केहि दिन भित्रै बाँकै प्रशासनमा हाजिर हुन जाँदैछन् । कैलाली प्रशासनबाट सरुवा भई मोहन चापागाई नयाँ प्रजिअका रुपमा सुनसरी आउँदैछन् ।

तपाईको प्रतिक्रिया