नेपाल रेल्वे प्रकाशित मिति: शुक्रबार, फाल्गुण २१, २०७२ समय: ७:५३:५० वि.स. २०१३ सालमा कोशी ब्यारेज निर्माणक लागि आवश्यक ढुंगा,गिट्टी ढुवानीका लागि भिमनगर- चक्रघट्टी- धरान चल्ने रेलको दुर्लभ फोटो। तस्विर : फेसबुकबाट