13rd-convention congress

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ ।

भृकुटीमण्डपमा दिउँसो २ बजेबाट सुरु भएको बन्दसत्रमा पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम तथा महामन्त्रीले पार्टीको सङ्गठनसम्बन्धी र कोषाध्यक्षले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरेका छन् ।

सबै प्रतिवेदनहरुमाथि बन्दसत्रमा सहभागीहरुबीच सामूहिक छलफल गराइने र पार्टीको आगामी नीति तय गरिने कांग्रेसले जनाएको छ । नयाँ कार्यसमिति निर्वाचित गर्दै कांग्रेस महाधिवेशन आउँदो २३ गते सकिनेछ ।

 

तपाईको प्रतिक्रिया