badri pangeni
२१ फागुण।लोकगायक बद्री पंगेनीको नयाँ गीत ‘पसिना आरैछ’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै बद्री र प्रिती आलेको स्वरको गीत  र भिडियाे सार्वजनिक गरिएको हाे ।एकनारायण भण्डारीको शब्द तथा लयमा तयार भएको गीतमा शंकर बिसी र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।भिडियोको निर्देशन पनि बिसीले नै गरेका हुन् ।

तपाईको प्रतिक्रिया