congress matadan

२३फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औ महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएको छ ।

कुल ३१ सय ६१ मतदातामा १७ मत नखसेको निर्वाचन आयोगले जनाएको छ । सभापतिको पदको मतगणना १० वजेबाट गर्ने तयारी भएपनि घोषणा नभएको निर्वाचन समिति सदस्य प्रदीप पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया