sexy-nurse

एजेन्सी ।अमेरिकाको न्यूयोर्कस्थित एक अस्पतालकी एक नर्स सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा आफना सेक्सी तस्वीरहरु पोस्ट गरेको भरमा विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्सको उपनाम पाएकि छिन् । यी नर्सले अस्पतामा हुँदा बिरामीको सेवा गर्छिन भने काम सकिएपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना अनेकौं पोजका तस्बिरहरु पोष्ट गर्छिन् ।

काई कायरा नामकी यी नर्सले डिउटीको समय विरामीको सेवा महत्वपुर्ण भएको र सो समयमा अन्य कुरामा ध्यान दिन नहुने विचार राख्छिन् । उनी भन्छिन्,‘डिउटीको समयमा बिरामीको सेवा गर्नु नै मेरो धर्म हो । तर जब म मेरो डिउटीबाट फ्रि हुन्छ त्यसपछि म मेरा लागि समय दिन्छु ।’ मोडलिङमा रुचि राख्ने काई विभिन्न स्थानमा र पोजमा तस्वीर खिचेर इन्स्टाग्राममा पोस्ट गर्न रुचाउँछिन् । र यही तस्वीर अहिले भाइरल भएको छ ।

sexy-nurse12 sexy-nurse11 sexy-nurse10 sexy-nurse9 sexy-nurse8

sexy-nurse7 sexy-nurse6 sexy-nurse5 sexy-nurse4 sexy-nurse3 sexy-nurse-1

एभरेस्ट दैनिकबाट

तपाईको प्रतिक्रिया