२६ फागुण, काठमाडौ । चालु वर्षको ७ महिनासम्म रोजगारीको लागि विदेसिएका नेपाली युवा मध्ये ५७७ को मृत्यु भएको छ । ७० नेपाली कामदार अंगभगं भई स्वदेश फर्केका छन ।

वैदेशिक रोजगार प्रवद्धन बार्डको तथ्याङ अनुसार आवको पहिलो ७ महिनामा विदेशमा मृत्यु भएका ५७७ नेपाली कारमदारका परिवारलाई आर्थिक साहयता प्रदान गरिएको छ ।बाेर्डको कल्याणकारी कोषबाट प्रतिमृतक कारमदामरको परिवारलाई ३ लाख अर्थिक साहयता प्रदान गरिन्छ । आजको कारोबारमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया