rekhthapa rampyari copy

२६ फागुण।नायिका रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘राम प्यारी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।सार्वजनिक ट्रेलरमा टेम्पु चालक प्यारी र हराम पुरुषको नाश गर्ने राम पात्र हावी छन् । नारिप्रधान चलचित्र रामप्यारी एउटा टेम्पोचालक महिलाको कथामा आधारीत चलचित्र हो ।चलचित्र नया बर्षको अवसर पारेर यहि चैत्र २६ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन आउदै छ ।

तपाईको प्रतिक्रिया