student-of-the-yerar with karan johar

२६ फागुण, मुम्बई । बलिउडमा सफल निर्देशक करण जोहरले आफनो चलचित्र ‘स्टुडेन्ट अफ द ईयर’काे सिक्वल बनाउने भएका छन ।

सन २०१२ मा चलचित्र स्टुडेन्ट अफ द ईयर बनाएका उनले फेरी उक्त चलचित्रको सिक्कल बनाउने भएका हुन  ।स्टुडेन्ट अफ द ईयर चलचित्रबाट करणले आलिया भट्ट,वरूण धवन र सिद्वार्थ मल्होत्रालाई डेब्बु गराएका थिए।

चलचित्र बक्स अफिसमा पनि हिट भएको थियो ।करणले केही समय पहिले देखि नै उक्त चलचित्रको सिक्वल बनाउने सोच बनाएको भएपछि उनले निश्चित भने गरेका थिएनन ।तर उनले सामाजिक सञ्जाल ट्विटरमा स्टुडेन्ड अफ द इयरको दुई महिनापछि सिक्केल बन्ने बताएका हुन ।

तपाईको प्रतिक्रिया