मधेश प्रदेशमा खानेपानीको समस्या

मधेश प्रदेशमा खानेपानीको समस्या
जनकपुर। वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार (आज) पठाइएको छ। मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रलाई प्रभावित क्षेत्रतर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रि...

काेशी र मधेसमा भारी बर्षाको सम्भावना

काेशी र मधेसमा भारी बर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थो...

सप्तकोसीको फत्तेपुरको बस्तीमा पस्यो बाघ

सप्तकोसीको फत्तेपुरको बस्तीमा पस्यो बाघ
सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणबाट स्थानीय गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको थियो । त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो । उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको...

मधेस प्रदेशका १० अस्पताल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन

मधेस प्रदेशका १० अस्पताल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन
रौतहट। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुरमा सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। चन्द्रपुर नगरपालिकामा सञ्चालित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एन्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एन्ड जनरल हस्पिटल प्रालि, चन्द्रपु...

राजश्व संकलनको कमिले मधेश सरकारको बजेट रोकिने

राजश्व संकलनको कमिले मधेश सरकारको बजेट रोकिने
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्ने चेतावनी दिएको हो ।पत्रमा चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ मात्र २८.५३ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, संघीय सरकारले उपल...

मधेशको शिक्षा मन्त्रालयले माग्यो १३२ जना स्वयंसेवक शिक्षक

मधेशको शिक्षा मन्त्रालयले माग्यो  १३२ जना स्वयंसेवक शिक्षक
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एकैसाथ ठूलो संख्यामा स्वंयसेवक शिक्षकको भर्ना खुलाएको छ । शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिपकुमार ठाकुरले माघ ३० गते स्वंयमसेवक शिक्षकका लागि भर्ना आह्वान गरिएको बताए । शिक्षा मन्त्रालयले नेपाली विषयका २० जना, अंग्रेजी विषयमा ४० जना, गणित विषयका ४२ जना र विज्ञान विषयका ३० जना स्वयंसेवक शिक्षक भर्नाका लागि सार्वजनिक आह्वान गरेको छ ।एकैसाथ १ सय ३२...

कागजात नभएका १६ वटा मोटरसाइकल भन्सारमा बुझाइयो

कागजात नभएका १६ वटा मोटरसाइकल भन्सारमा बुझाइयो
नेपाल प्रहरीले कागजात नभएका १६ वटा मोटरसाइकलहरूलाई रौतहटस्थित गौर भन्सार कार्यालयमा बुझाएको छ ।माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका निकायबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा गरेको सवारी साधनहरूको चेकिङका क्रममा ती मोटरसाइकलहरू बरामद गरेको थियो । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ती मोटरसाइकलहरूको अनुमानित मूल्य १२ लाख रुपैयाँ रहेको छ ।

११ जना फरार प्रतिवादी पक्राउ

११ जना फरार प्रतिवादी पक्राउ
प्रहरीले रौतहटबाट ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना फैसला भएपछि फरार रहेकाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर उमाशंकर प्रसादले बताए । पक्राउ पर्नेमा शेख अजिज मियाँ दर्जी, जमिल अख्तर, जमिला शेखिन, शेख बनु, शेख हबुज, शेख टईट, रामबिलास पटेल, जगा माझी मुसहर, बाबुलाल माझी, धुनिया मुसहर्नी र कैलास माझी छन् । किर्ते, गाली बेइज्जती, कुटपि...

महोत्तरीको जलेश्वर कारागारमा १ जना कैदीको मृत्यु

महोत्तरीको जलेश्वर कारागारमा १ जना कैदीको मृत्यु
महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । आगजनी घटनाको अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो। कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो ।‘उनले ग्यासको ट्याब्लेट खाँदै आएका थिए । राति अचानक बेस्सरी पेट द...

कार्यकारी निर्देशक पदमा वैद्यनाथ पासवानलाई नियुक्त

कार्यकारी निर्देशक पदमा वैद्यनाथ पासवानलाई नियुक्त
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा परिषद्को ऐनको दफा १७ (१) बमोजिम चार वर्षका लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शीतल साहले जानकारी दिए । पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका–१ सनुखरा निवासी हुन् । जनकपुरधामसहित महोत्तरी र मिथिला म...
trusted online casino malaysia