रोनाल्डोले छोराको आमाको पहिचान खुलाउन मानेनन्

रोनाल्डोले छोराको आमाको पहिचान खुलाउन मानेनन्
२७ कात्तिक, काठमाडौं । यस वर्षको सुरुवातमा प्रेमिका इरिना सायकसँग छुटि्टएका रियल मडि्रडमका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सिंगल लाइफ विताइरहेका छन् ।उनले आफू केही मानिसहरुलाई हेरिरहेको भन्दै नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको संकेत दिएका छन् । एक टेलिभिजन शोमा उपस्थित रोनाल्डोलाई न्यू स्पेशल वानबारे सोधिएको थियो ।रोनाल्डोले छोरा क्रिष्टियानो जुनियरको आमा को हुन् भन्ने खुलाउन चाहेनन् । समय आए...

म्याच फिक्सिङमा पक्राउ खेलाडी धरौटीमा छुटे

म्याच फिक्सिङमा पक्राउ खेलाडी धरौटीमा छुटे
२४ कार्तिक काठमाडौं ।  प्रहरीले राज्यविरुद्धको अपराधको मुद्धामा जन्मकैदको सजायको माग गर्दै मुद्दा दायर भएको दुई दिनपछि नै विशेष अदालतले पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, सदस्यहरु भुपेन्द्रप्रसाद राई र महेश प्रसाद पुडासैनीको इजलासले ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । गत असोज २७ गते प...

भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले खेले फुटबल

भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले खेले फुटबल
भक्तपुर –  भक्तपुरको एक विद्यालयका भूकम्प पिडित विद्यार्थीसंग डेभिड बेकह्यामले  फुटबल खेलेका छन् । उनले भक्तपुरको पाँच तले मन्दिर परिसरमा दरबार स्क्वायरमा रहेको श्री पद्यम उच्च माविका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत छात्र तथा छात्रासंग करीब १० मिनेट फुटबल खेलेका थिए ।  विविसीको संयोजनमा युनिसेभको दुत समेत रहेका बेह्कम च्यारिटीका लागि नेपाल आएका हुन् । उनले एसिया महादेशको नेपालसँगै सबै ६ महादे...

डेभिड बेकहृयाम काठमाडौंमा

डेभिड बेकहृयाम काठमाडौंमा
२० कात्तिक, काठमाडौं / इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम काठमाडौं आइपुगेका छन् । बेकहृयाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रँदा निकै कडा सुरक्षा दिइएको थियो ।उनले बीबीसीको एक डकुमेन्ट्री सुटिङका क्रममा काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । बेकहृयाम  भक्तपुर गएका छन् । उनले दरबार स्क्वायर अवलोकन गरे । बालबालिकासँग भेट गर्ने र टौमदीमा...

क्रिकेटमा कप्तान विवाद, एक दिनअघि मात्रै टोली घोषणा

क्रिकेटमा कप्तान विवाद, एक दिनअघि मात्रै टोली घोषणा
काठमाडौं – नेपाली क्रिकेट टोली मंगलबार महत्त्वपूर्ण प्रतियोगिता ‘वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप’ खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने कार्यक्रम छ । तर, प्रतियोगिता खेल्न जाने निर्धारित समयभन्दा करिब १४ घन्टाअघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपालले युएईमा पपुआन्युगिनीसँग खेल्ने कार्यक्रम छ ।   कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा...

म्याच फिक्सिङको आरोपमा पक्राउ खेलाडीलाई थप सात दिन थुनामा राख्न आदेश

म्याच फिक्सिङको आरोपमा पक्राउ खेलाडीलाई थप सात दिन थुनामा राख्न आदेश
१५ कात्तिक, काठमाडौं । विशेष अदालत काठमाडौंले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई थप सात दिन हिरासतमा राख्न आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । राज्य विरुद्धको अपराधमा मुद्धा दर्ता गरेको प्रहरीले अनुसन्धानका लागि भन्दै आठ दिन समय मागेको थियो । तर, बहसपछि विशेष अदालतले सात दिन समय दिएको छ ।यसअघि विशेष अदाल...

बुद्धिचालको छनौट खेल शुरु

बुद्धिचालको छनौट खेल शुरु
जलेश्वर, १४ कार्तिक । महोत्तरी सदरमुकाम जलेश्वरमा शनिबारदेखि सातौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि जिल्ला स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघको सहआयोजनामा शुरु भएको छनौट प्रतियोगितामा जिल्लाका १४ खेलाडीले भाग लिएका छन् । सदरमुकाम जलेश्वरको महोत्तरी क्लब तथा पुस्तकालयमा शुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्ने जिल्ला बुद्धिचाल स...

एमसीएसँग धनगढी पराजित

एमसीएसँग धनगढी पराजित
कार्तिक १३, २०७२- धनगढी क्रिकेट एकेडेमीले मुम्बई क्रिकेट एसोसिएसन (एमसीए) सँग बिहीबार भएको खेलमा सात विकेटको हार बेहोरेको छ। कप्तानको जिम्मेवारी पाएका सुबोध ऐरले मुम्बईस्थित आजाद मैदानको जोन राइट क्रिकेट क्लबमा टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनको टिम निर्धारित ४५ ओभरको खेलमा ३३.४ ओभरमा १ सय ७ रनमै समेटियो। एमसीएले १ सय ८ रनको विजयी लक्ष्य तीन विकेट गुमाएर २९ ओभर खेल्दै पार गर्‍यो। म...

बिराटनगरका विद्यार्थीले गरे नयाँ विश्व रेकर्ड कायम

बिराटनगरका विद्यार्थीले गरे नयाँ विश्व रेकर्ड कायम
बिराटनगर कार्तिक १२ बिराटनगरका विभिन्न क्याम्पस्का चार विद्यार्थीले ४ गुना २०० मिटरको उल्टो रिले दौडको नयाँ विश्व रेकर्ड कायम गरेका छन्। स्थानीय सहिद रंगशालामा असोज २७ गते भएको उल्टो रिले दौडमा मेरिल्याण्डका कलेजका मानिस श्रेष्ठ ,कान्तिपुर इन्टरनेेसनल कलेजका युनिक दाहाल, कोबास कलेजका सुनिल हस्दा र शिक्षादीपका ओमप्रकाश साह सहभागी थिए । उनीहरुले उक्त दौड ३ मिनेट ५४ सेकेन्डमा पूरा गरी रेकर्ड क...

एन्फा अधिकारी पनि छानबिनमा

१२ कात्तिक, काठमाडौं । प्रहरी अनुसन्धानका क्रममा म्याच फिक्सिङमा एन्फाका पदाधिकारीको समेत संलग्नता भेटिएको छ ।  सिंगापुरका बुकीले एन्फाका पदाधिकारीलाई समेत पैसा पठाएको अनुसन्धानले देखाएको छ । मात्र नभइ एन्फा पदाधिकारीहश्रको समेत मिलेमतो रहेको प्रहरीले जनाएको छ । म्याच फिक्सिङ भएका खेम्पूर्ण खेलाडी तथा पदाधिकारीको विवरण पठाउन प्रहरीले एन्फालाई पत्राचार गरेको छ । तर एन्फाले कुनै विवरण नदिएर अनुसन...