trusted online casino malaysia
trusted online casino malaysia

समचारसबै
विवादित करका दर संशोधन

विवादित करका दर संशोधन

चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ ...
सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै देखिए

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै देखिए

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बु...
इनरुवा अस्पतालले थाल्यो एपेन्डिसाइटिसको उपचार

इनरुवा अस्पतालले थाल्यो एपेन्डिसाइटिसको उपचार

जिल्ला अस्पताल सुनसरी, इनरुवाले एपेन्डिसाइटिसको उपचार थालेको छ । अस्पतालले जटिल प्रकृतिको उपचार मानिने एपेन्डिसाइटिसको शल्यकृया थालेसँगै बिरामीकालागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको छ । सर्जन डाक्टर लबेन्द्र नारायण साहको टिमले अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यकृया गरेको छ । डा.आशिष देव, एनेस्थेसियामा शम्भु दास सहित सिस्टरहरु प्रतिभा साह, रिता, साह...
पुर्वको-खबरसबै
कुनै पनि नेपाली जनतालाइ नागरिक्ता लिन बाट बन्चित हुन दिने छैनौ :- एमाले अध्यक्ष ओली

कुनै पनि नेपाली जनतालाइ नागरिक्ता लिन बाट बन्चित हुन दिने छैनौ :- एमाले अध्यक्ष ओली

दिलिप कुमार साह १५ असोज- राजविराज । सप्तरी को कन्चरुप नगरपालिका मा आयोजित सभा लाइ सम्बोधन गर्दै नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि नेपाली जनता लाइ नागरिकता लिन बाट बन्चित हुन नदिने वताएका छ्न । सप्तरीको कन्चरुप नगरपालिका मा शनिबार राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटी द्वारा आयोजित मधेस प्रदेश स्तरीय...

शनिबार कञ्चनरूपमा नेकपा एमाले अध्यक्ष ओलीले बृहत आमसभाको सम्बोधन गर्ने

शनिबार कञ्चनरूपमा नेकपा एमाले अध्यक्ष ओलीले बृहत आमसभाको सम्बोधन गर्ने

दिलिप कुमार साह १४ असोज, राजविराज । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव अगामी मंसिर ४ गते घोषणा भएसँगै नेकपा एमालेका अध...

चाडपर्वलाई लक्षित गरी जिल्ला  प्रहरी कार्यालयद्वारा सुरक्षा कार्ययोजना

चाडपर्वलाई लक्षित गरी जिल्ला  प्रहरी कार्यालयद्वारा सुरक्षा कार्ययोजना

  दिलिप कुमार साह ०९ भदौ राजविराज । दशैं, तिहार, दिपावली, छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले ...

फार्मेसीमा फार्मासिष्ट नहुँदा समस्या

फार्मेसीमा फार्मासिष्ट नहुँदा समस्या

दिलिप कुमार साह ०९ भदौ राजविराज । फार्मेसीमा फर्मासिस्ट नहुँदा समस्या बढिरहेको विश्व फर्मासिस्ट दिवसको अवसरमा सरोकारबाला...

अन्तराष्ट्रियसबै
हास्यकलाकार राजु श्रीवास्तावको निधन

हास्यकलाकार राजु श्रीवास्तावको निधन

काठमाडौं । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । श्रीवास्तवको ज...

चीनको प्रतिस्पर्धामा नेपाली चिया

चीनको प्रतिस्पर्धामा नेपाली चिया

नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन...

दक्षिण पश्चिम चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु

दक्षिण पश्चिम चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु

सिचुआन / चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चनिमा गएको ६ द...

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति...

एयर इन्डिया एक्सप्रेसको विमान केरलको कोजिकोडमा दुर्घटना

एयर इन्डिया एक्सप्रेसको विमान केरलको कोजिकोडमा दुर्घटना

एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका स...

शिक्षासबै
लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको नि:शुल्क सीप मुलक शिक्षा

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई नि:शुल्क सीप मुलक शिक्षा दिने भएको छ। एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग तथा लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनको सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा आउने क्लबका अध्यक्ष बिरेन्द्र शाहले बताए । आर्थिक रुपले विपन्न, मेहनति, जेह...
भिडियोसबै
if(is_active_sidebar('above_video-news-ads')){ ?>
खेलकुदसबै
फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै

फाइनलमा अन्नपूर्ण र किसान टोल भिड्दै

दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधिकालागि अन्नपूर्ण र किसान टोल बिच भिडन्त हुने भएको छ । इनरुवा ५ बलाहामा जारी प्रतियोगिताको भोलि हुने फाइनल खेलमा अन्नपूर्ण टोल र किसान टोल भिड्न लागेका हुन ।अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा हुने खेलमा दुवै टोली उपाधि हात पार्ने दाउका साथ मैदान उत्रने छन । फाइलन खेल पूर्व...

हिमाली टोल बिजयी

हिमाली टोल बिजयी

लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा हिमाली टोल बिजयी भएको छ । प्रतियोगि...

उद्घाटन खेलमा किसान टोल बिजयी

उद्घाटन खेलमा किसान टोल बिजयी

लाटीदेवी एकेडेमीको आयोजनामा बलाहामा सुरु दोस्रो टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा किसान टोल बिजयी भएको छ । प्...

इनरुवाको बलाहामा फुटबल खेल हुँदै

इनरुवाको बलाहामा फुटबल खेल हुँदै

इनरुवामा भोलि भदौ ११ गतेबाट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । लाटीदेवी एकेडेमी इनरुवा ५ बलाहाले फुटबल प्रतियोगिता आ...

अर्थ/कृषीसबै
विवादित करका दर संशोधन

विवादित करका दर संशोधन

चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर संशोधन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सेनेटरी प्याड, जीआई वायर र खानेतेलको भन्सार दर संशोधन गरेको हो । चालू आवको बजेटमार्फत करका दरमा गरिएको हेरफेरक...

चीनको प्रतिस्पर्धामा नेपाली चिया

चीनको प्रतिस्पर्धामा नेपाली चिया

नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि ...

पन्ध्र करोड लगानीको पानीजहाज नदी किनारमै ‘ग्राउन्डेड’

पन्ध्र करोड लगानीको पानीजहाज नदी किनारमै ‘ग्राउन्डेड’

नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज च...

नेपाल आउन लागेका पाँच सय कन्टेनर चीनमै रोकिए

नेपाल आउन लागेका पाँच सय कन्टेनर चीनमै रोकिए

चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उत...

प्रदेश खबरसबै
कुनै पनि नेपाली जनतालाइ नागरिक्ता लिन बाट बन्चित हुन दिने छैनौ :- एमाले अध्यक्ष ओली

कुनै पनि नेपाली जनतालाइ नागरिक्ता लिन बाट बन्चित हुन दिने छैनौ :- एमाले अध्यक्ष ओली

दिलिप कुमार साह १५ असोज- राजविराज । सप्तरी को कन्चरुप नगरपालिका मा आयोजित सभा लाइ सम्बोधन गर्दै नेकपा एमाले का अध्यक्ष केपी शर्मा ...

शनिबार कञ्चनरूपमा नेकपा एमाले अध्यक्ष ओलीले बृहत आमसभाको सम्बोधन गर्ने

शनिबार कञ्चनरूपमा नेकपा एमाले अध्यक्ष ओलीले बृहत आमसभाको सम्बोधन गर्ने

दिलिप कुमार साह १४ असोज, राजविराज । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव अगामी मंसिर ४ गते घोषणा भएसँगै नेकपा एमालेका अध्यक्ष तथा ...

चाडपर्वलाई लक्षित गरी जिल्ला  प्रहरी कार्यालयद्वारा सुरक्षा कार्ययोजना

चाडपर्वलाई लक्षित गरी जिल्ला  प्रहरी कार्यालयद्वारा सुरक्षा कार्ययोजना

  दिलिप कुमार साह ०९ भदौ राजविराज । दशैं, तिहार, दिपावली, छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा का...

रोजगारिसबै
वैदेशिक रोजगारी: युरोप-अमेरिका मोहमा ठगिँदै युवा

वैदेशिक रोजगारी: युरोप-अमेरिका मोहमा ठगिँदै युवा

काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्...

श्रमिक अभाव भएपछि मलेसियामा रोजगारीको अवसर खुल्यो

श्रमिक अभाव भएपछि मलेसियामा रोजगारीको अवसर खुल्यो

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श...

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा श...

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

काठमान्डाैं / आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर...

गितसंगितसबै
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। ...

गीतकार रोहित घिमिरेको ‘भन्देउ हजुर’मा चिरञ्जीवी र निरुता फिचर्ड

गीतकार रोहित घिमिरेको ‘भन्देउ हजुर’मा चिरञ्जीवी र निरुता फिचर्ड

इटहरी/ नेपाली साङितिक क्षेत्रमा गीतकारको रुपमा उदाउदै गएका गीतकार हुन रोहित घिमिरे । उनले हरेक बर्ष जसो आफ्नो शव्दमा गीत सार्बजनिक...

बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)

बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)

इटहरी । लेखक/गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे नयाँ गित ‘तिम्रै हुँ म (साली कमला २) सार्वजानिक भएकाे छ । बि.सं २०62 सालमा सा...

trusted online casino malaysia