इनरुवामा उड़ाँव भाषाभाषीहरुको नाट्य-विमर्श सम्पन्न

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, काठमांडू द्वारा सुनसरी जिल्लाको मुख्यालय इनरुवामा उड़ाँव भाषाभाषीहरुको प्रदर्शनकारी लोककला तथा संस्कृतिका विभिन्न पक्षहरु माथि नाट्य-विमर्शको आयोजना गरिएकोछ। प्राज्ञ परिषद् सदस्य तथा नाट्य विभाग प्रमुख रमेश रंजन झाको अध्यक्षतामा संपन्न सो आयोजनामा उड़ाँवभाषाका विद्वान् अभियंता रामलाल उड़ाँवले कार्यपत्र प्रस्तुत गरेका थिए। उनी कार्यपत्रको माध्यमवाट उड़ाँव समुदायको लोकसंस्कृति तथा लोकाचारहरुका … Continue reading इनरुवामा उड़ाँव भाषाभाषीहरुको नाट्य-विमर्श सम्पन्न