Virat-Kohli

मुम्बाई – दक्षिण अफ्रिका विरुद्ध शतक प्रहार गर्ने क्रममा भारतीय ब्याटस्म्यान विराट कोहलीले सचिन तेन्दूलकरको किर्तिमान तोडेका छन् । उनले दक्षिण अफ्रिका विरुद्ध प्रहार गरेको शतक २३ औँ एकदिवसीय शतक हो । यससँगै उनी सबैभन्दा कम इनिंग्समा २३ शतक प्रहार गर्ने खेलाडी बने ।

यसअघि सचिन तेन्दुलकरले २ सय १४ इनिंग्समा २३ शतक प्रहार गरेका थिए । तर कोहलीले केवल १ सय ५७ इनिंग्समै २३ शतक प्रहार गरे । यस शतकसँगै उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने ब्याटस्म्यानको सूचिमा पाँचौ नम्बरमा उक्लिएका छन् । एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने किर्तिमान सचिनकै नाममा छ । उनले ४९ शतक प्रहार गरेका छन् ।रातोपाटिबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia