१२ कात्तिक, काठमाडौं । प्रहरी अनुसन्धानका क्रममा म्याच फिक्सिङमा एन्फाका पदाधिकारीको समेत संलग्नता भेटिएको छ ।  सिंगापुरका बुकीले एन्फाका पदाधिकारीलाई समेत पैसा पठाएको अनुसन्धानले देखाएको छ ।
मात्र नभइ एन्फा पदाधिकारीहश्रको समेत मिलेमतो रहेको प्रहरीले जनाएको छ । म्याच फिक्सिङ भएका खेम्पूर्ण खेलाडी तथा पदाधिकारीको विवरण पठाउन प्रहरीले एन्फालाई पत्राचार गरेको छ । तर एन्फाले कुनै विवरण नदिएर अनुसन्धानमा असहयोग गरेको प्रहरी अधिकारी बताउँछन् । अाजकाे नयाँ पत्रकिा दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia