२० कात्तिक, काठमाडौं / इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम काठमाडौं आइपुगेका छन् । बेकहृयाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रँदा निकै कडा सुरक्षा दिइएको थियो ।उनले बीबीसीको एक डकुमेन्ट्री सुटिङका क्रममा काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । बेकहृयाम भक्तपुर गएका छन् । उनले दरबार स्क्वायर अवलोकन गरे । बालबालिकासँग भेट गर्ने र टौमदीमा पुगेर फुटबल खेल्ने कार्यक्रम छ ।डकुमेन्ट्री खिच्ने र यूनिसेफलाई सहयोग जुटाउन बेकहृयामले सात महाद्वीपमा पुगेर फुटबल खेल्ने छन् । उनी पपुवा न्यूगिनीबाट नेपाल आएका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिलाः सञ्जु चौधरी
काठमाडौँ । नेपालकी सञ्जु चौधरीले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् ।...
दुहवीमा मिनी म्याराथनको आयोजना गरिंदै
दुहवीमा आउँदो शनिवार मिनी म्याराथनको आयोजना गर्न लागिएको छ । दुहवी नगरपालिकाको सहकार्यमा दुहवी जेसीजले प्रतियोगिता आयोजन...
फुटबलमा लगाइयो गो ब्याक इण्डियाको नारा
सुनसरीको भोक्राहामा जारी रात्रिकालीन फुटबल प्रतियोगिताका दौरान गो ब्याक इण्डियाको नारा लगाइएको छ । नेपाली भू—भाग मिचेको ...
भोक्राहामा आजबाट रात्रिकालीन फुटबल
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आजबाट रात्रिकालीन फुटबल प्रतियोगिता सुरु हुँदैछ । सुनसरी युथ क्लब इनरुवाको आयोजनाम...
इनरुवा रंगशालाको स्तरउन्नती गरिदै
इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले इनरुवा १ स्थित रहेको खेल मैदान (इनरुवा रंगशाला) मा हाललाई कुनै पनि किसिमको खेलकुद ...
एपीएफले उचाल्यो रात्रिकालीन क्रिकेटको उपाधी
सुनसरीको इनरुवामा सम्पन्न दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी विभागीय टोली एपीएफले जितेको...