Ronaldo-with-son

२७ कात्तिक, काठमाडौं । यस वर्षको सुरुवातमा प्रेमिका इरिना सायकसँग छुटि्टएका रियल मडि्रडमका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सिंगल लाइफ विताइरहेका छन् ।उनले आफू केही मानिसहरुलाई हेरिरहेको भन्दै नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको संकेत दिएका छन् । एक टेलिभिजन शोमा उपस्थित रोनाल्डोलाई न्यू स्पेशल वानबारे सोधिएको थियो ।रोनाल्डोले छोरा क्रिष्टियानो जुनियरको आमा को हुन् भन्ने खुलाउन चाहेनन् । समय आएपछि बताउने उनको जवाफ छ ।रोनाल्डोले बालोन डि’ओरबारे पनि कुरा गरेका छन् । यस्तो उपाधि भोटमा भर पर्ने र यो पटक मेस्सीले जित्ने सम्भावना रहेको बताए ।उनले भनेे-‘उनले च्याम्पियन्स लिग र ला लिगा जितेका छन् । व्यक्तिगत प्रदर्शन शायद मेरो राम्रो करियरकै राम्रो होला ।’

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia