cycle race

लहान २८ कार्तिक । शुभ दिपावली तथा छठपर्वको अवसरमा कार्तिक २७ गते सप्तरीको मलहनिया वडा नं. ९ दिघियामा साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । उक्त साइकल दौडमा प्रथम भएका मलहनियाका विनोद यादबलाई नोकिया कम्पनीको सी २ मोवाइल प्रदान गरिएको छ । त्यस्तै दोस्रो भएका दिघियाको मनोज यादबलाई वाल घडी र तेस्रो स्थान प्राप्त गरेका दिघियाकै उदय यादबलाई टेबल घडी प्रदान गरिएको छ । त्यसतै सान्तवना पुरस्कार चौथो स्थान प्राप्त गरेका दिघियाकै दिपनारायण  यादबलाई प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia