claudia-romani

क्लाउडिया रोमानी इटलीकी नागरिक हुन् । जसलाई संसारकै सबैभन्दा सेक्सी महिला फुटबल रेफ्रीका रुपमा हेरिन्छ । इन्टरनेटमा बढी खोजीने महिला समेत भएकाले उनलाई ‘मिस इंटरनेट’ समेत भनिन्छ । हाल उनी इटलीमा जारी लेगा सेरी ए टूर्नामेंटमा व्यस्त छिन् । उनी सुपर मोडेल तथा संसारकै १०० सुन्दरी भित्र पर्ने नारी समेत हुन् । उनले आफ्ना प्रेमी तथा व्यापारी केविन ग्लैजेससँग मिलेर फ्रांसमा रियालीटि शो समेत गर्दै आएकी छन् । ३३ वर्षीयालाई क्लाउडियालाई फिफाले २०१४ को ब्यूटि क्विन रेफ्रीको अर्वाड समेत प्रदान गरेको थियो । एजेन्सीको सहयोगमा

claudia-romani5 claudia-romani4 claudia-romani3 claudia-romani2 claudia-romani1

तपाईको प्रतिक्रिया

trusted online casino malaysia