trusted online casino malaysia
trusted online casino malaysia

काठमाडौं । गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुुइृृ जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबी स्रोतले जनाएको छ । घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ । अनलाईनखबरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia