काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ६ हजार २ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार छापावल सुन एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
झापाका किसानलाई शतप्रतिशत अनुदानमा ‘डिप बोरिङ’काे सुविधा
झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्याउन भूमिगत सिँ...
आज भिण्डी १३० रुपैयाँ प्रतिकिलो
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार अ...
सुनको मूल्य प्रतितोला रु एक हजारले घट्याे
काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो ...
झापामा विषादीयुक्त तरकारी आयातमा कडाई
झापा । झापाका स्थानीय सरकारले विषादीयुक्त तरकारी र गुणस्तरहीन माछामासु आयातमा कडाई गर्न सामूहिक पहल गर्ने भएका छन् ।सोमब...
आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार अ...
सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा केही घट्याे
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा केही घटेको छ ।नेपाल सुनचाँदी...