trusted online casino malaysia
trusted online casino malaysia

अन्नपूर्ण (कास्की) पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कूटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नं.को बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नं.को स्कूटरलाई पछाडिबाट ठक्कर दिएको थियो । कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia