काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै (आइतबार) बिहान ११ बजे बसुन्धारामा बस्दैछ । ‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुने’ ढकालले भनेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहिचानको आन्दोलनले विराटनगर तनावग्रस्त : प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा
इटहरी । पहिचान पक्षधरको आन्दोलनका कारण मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेशको राजधानी सहर विराटनगरको रोडशेष...
दाहाल र नेपालबीच छलफल
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार लग...
गहुँबारीमा जबरजस्ती गरेको आरोपमा एकजना पक्राउ
सिरहा । गहुँबारीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सिरहाबाट प्रदिप साह पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबर...
ज्ञानेन्द्र शाही विरुद्ध मिटर ब्याज पीडितहरुको नाराबाजी
काठमाडौं । मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाही विरुद्ध नाराबाजी गरे...
सन्दीपलाई थुनामा पठाउने न्यायाधीश घिमिरेकै इजलासमा फैसलाको पेसी
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीस माधवप्र...
नक्कली शरणार्थी बनाइ करोडौँ असुली : पथरी शनिश्चरेका केशव सहित तीन जना पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७ दे...