trusted online casino malaysia
trusted online casino malaysia

सिन्धुली । सिन्धुलीमा बेग्लाबेग्लै स्थानमा दुई नाबालिकामाथि हाडनाता भित्रकै व्यक्तिबाट करणी गरिएको छ । ११ वर्षीया बालिकामाथि निजकै काका नाता पर्ने वर्ष १८ का किशोरीले धेरै अगाडिदेखिनै जबरजस्ती करणी गर्दै आएको खुलेको छ । किशोरले बालिकालाई ललाई फकाई अनैतिक कार्य गर्न उक्साउने र हामी दाजु बहिनी पर्छौ भनि पीडितले भन्दा समेत मार्नेसम्मको धम्की दिँदै पटक पटक करणी गर्दै आइरहेको खुलेको हो । उनले अन्तिम पटक फाल्गनु २७ गते घरमा जबरजस्ती करणी गर्दै गरेको अवस्थामा आफन्तले देखेपछिमात्र घटना बाहिरिएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia