काठमाडौँ। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वर्षाका कारण नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध
नारायणगढ-बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सडकमा क्षति पुगेपछ...
चित्तबुझ्दो जवाफ नदिए पछि राजु पाण्डे निलम्बित
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् । महानगरका कार्यकारी प्रमुख सरो...
काेशी र मधेसमा भारी बर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत ...
पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त ह...
सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोष...
मधेश केन्द्रित विभिन्न ७ दलको अलग्गै मोर्चा
काठमाडौं। मधेश केन्द्रित विभिन्न ७ दलले अलग्गै मोर्चा बनाएका छन् । यो नयाँ मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (न...