काठमाडौँ। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाइने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्य...
बाढी पहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु
काठमाडौँ। अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । नेपाल प्रहरीका...
आगामी बुधबारबाट फेरि बर्षाको सम्भावना
काठमाडौं । कोशी देखि गण्डकी प्रदेश सम्मका जिल्लाहरुमा आगामी बुधबारबाट वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्...
झ्याप्ले खोलाको पहिरोमा ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु
काठमाडौँ । झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको छ। धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहि...
अहिले सम्म देशभर बाढीपहिरोबाट ११२ जनाको मृत्यु
काठमाडौ। भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिले सम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ ...
प्रधानमन्त्री ओलीको अमेरिकी राष्ट्रपति बाइडेनले गरे स्वागत
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गरिएको छ । शुक्रबार प्रधा...