trusted online casino malaysia
trusted online casino malaysia

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंको बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन् । यसअघि प्रसाईं समूहले माइतीघरमा प्रदर्शन गर्ने निर्णय गरेकोमा सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरेपछि स्थान परिवर्तन गर्दै बल्खु चोकमा गर्नें निर्णय भएको हो ।

सो कार्यक्रमका लागि गठित अध्यक्ष मण्डलका सदस्य तथा संगठन एवं कार्यक्रम प्रमुख हरि कार्कीले उक्त दिन बल्खु चोकमा प्रदर्शन गर्ने गरी कार्यक्रम बनाइएको जानकारी दिएका हुन् । उनले भने, ‘कार्यक्रम दिउँसो १ बजे सुरु गर्नेछौं ।’ सोही दिन नेकपा एमाले निकट युवा संघले पनि तीनकुनेमा प्रदर्शन गर्दैछ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia