अब मधेशमा जनमत संग्रह वा छुट्टै देश

अब मधेशमा जनमत संग्रह वा छुट्टै देश
  मंसिर २४, कञ्चनपुर,सप्तरी।स्वतन्त्र तराई अनुभुतीको तिव्रताले मधेशी जनता,मधेशी योद्धाहरु संवेदनशीलतालाई विशेष रुपले मधेश आन्दोलन भाग ३ बाट शुरु गरेको छ । आज १ सय १५ दिन  वित्न लाग्दा तराई मधेश बन्द छ । तराई मधेशमा नयाँ युगको शुत्रपात मधेश मुक्ति आन्दोलन लामो समय सम्म भए पनि शान्तिपुर्ण आन्दोलन जारी राख्दैं राजनैतिक विश्लषक,नागरिक समाज लगायत राष्ट्रिय अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरु...

धोती र टोपीको लडाईंले एक ‘दिन धोती न टोपीका हुन्छौं’ : पूर्व राष्ट्रपति यादवकी छोरी – अनिता

धोती र टोपीको लडाईंले एक ‘दिन धोती न टोपीका हुन्छौं’ : पूर्व राष्ट्रपति यादवकी छोरी – अनिता
अनिता यादव ( पूर्व राष्ट्रपती रामबरण यादवकी छाेरी ) / धोती र टोपीबीचको लडाइँले हामी सबै नेपाली एक दिन धोती न टोपीको हुन्छौँ। वैशाखमा ठूलो भूकम्प गयो, विश्वभरका मानिसले हामीप्रति समवेदना प्रकट गर्दै सहयोग गरे। इतिहासकै त्रासदिपूर्ण त्यो दुखद् घडीमा कसैले यो सोधेन कि तिमी पहाडे हौ ? मधेसी हौ ? थारू हौ ? दलित हौ ? त्यति बेला एकमात्र भावना थियो हामीबीच– नेपालीको, मानवताको। टोलको चौरमा एउटै टेन्टमु...

नश्लवादी चिन्तनबाट माथि उठ्न जरुरी

नश्लवादी चिन्तनबाट माथि उठ्न जरुरी
बसका कन्डक्टरले यात्रुहरुसंग भाडा असुलिरहेको थियो । बसमै सवार एक बलियो पाखुरा भएको खाईलाग्दा देखिने युवासंग कण्डक्टरले भाडा माँग्दा उनले एक स्वरमै दिदैनो भने । कण्डक्टर सिधासाधा भएकोले केही पनि नभनि अरु यात्रुसंग भाडा माँग्न थाल्यो । यस्तो कुरा एक दिन होइन दुई दिन होइन हप्तौं चलिरह्यो । कण्डक्टरले बसमा सवार सबै यात्रुसंग भाडा लिने गरेपनि उसलाई भने अब भन्नै छाडिसकेको थियो । तर यात्रुको यो व्यवह...

बैदेशिक रोजगार : खानपिनमा भन्दा फोनमा खर्च भरमार !

बैदेशिक रोजगार : खानपिनमा भन्दा फोनमा खर्च भरमार !
मंसिर २०, गुल्मी, प्रेम सुनार। गुल्मी बडागाउँका रामबहादुर बिश्वकर्माले मोवाईलमा मासिक ३ हजार सम्म खर्च गर्छन । उनकी श्रीमतीले करिव ५ सय खर्च गर्छिन् । छोरीको झण्डै एक हजार , जेठो छोराले पनि त्यत्तिनै खर्च गर्छन । यहाँ सम्मकी गत तिन महिना देखि मोवाईल खेलाउन थालेका उनका १३ वर्षिय छोराले पनि सरदर मासिक ५ सय खर्च गर्न थाले पछि त्यो घरमा मोवाईलमा मात्र मासिक खर्च सरदर ६ हजार रहेको छ । तर उनिहरुक...

भारतीय नाकाबन्दी र भूकम्पका कारण गरिबी बढ्यो

काठमाण्डु, १२ मंसिर- गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’का कारण करिब सात लाख नेपाली गरिबीको रेखामुनि धकेलिएको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ ।भूकम्पको चपेटाबाट उठ्न समेत नभ्याएका नेपाली पुनः भारतको अघोषित नाकाबन्दीका कारण थप गरिबीको मारमा परेका छन् । तर नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कानुसार भारतको अघोषित नाकाबन्दीका कारण आठ लाख नेपाली गरिब भए ।सरकारले भूकम्प अगाडि २३ प्र...

डा. कलामका अमृत झै अमर १२ जिवन उपयोगि सिद्धान्त

भारतका निकै सफल राष्ट्रपति कलामले आफ्नो सफलताको श्रेय आफ्नो आमालाई दिने गर्थे । मानव जीवनका निकै उत्प्रेरणारत सिद्धान्तका आविस्कारक उनले यस्ता सिद्धान्तहरु आविस्कार गरेका थिए जसले तपाईंको जीवनलाई प्रत्यक्ष प्रभाव पार्छ । यस्ता छन् उनका सिद्धान्त १.जुन मानिस जेम्मेवार, सरल, र मेहनति हुन्छ उसलाई ईश्वरद्धारा विशेष सम्मान मिल्छ । किनकी त्यस्ता मानिस यस धर्तिमा इश्वरका श्रेष्ठ रचना हुन् । ...

एक वर्षमा १० हजार महिला हिंसाविरुद्धको उजुरी

आर्थिक वर्ष ०७१/०७२ मा नेपाल प्रहरीमा महिलामाथि हिंसा भएको भनेर १० हजार ५ सय ९३ उजुरी दर्ता भए । यति बिध्न ज्यादती हुँदापनि सरकारसँग महिला सुरक्षा सम्बन्धि कुनै बिशेष कार्यक्रम छैन ।      सुजाता ढुंगाना महिला हिंसाविरुद्धको १६ दिवसीय अभियान नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म विश्वभर  मनाईँदै छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीवहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरक...

सेतो पोशाकमा मध्यरातकी सुन्दरी !

जमुना वर्षा शर्मा अंकल ! यो गाडीमा चुरा र धागो किन झुण्डाउनु भएको ? तीजको समयमा मुस्किलले क्याविनमा सिट पाएकी छोरी प्राप्तिले बस चालकलाई सोधिन् । चालकले मुस्कुराउँदै जवाफ दिए ‘राति हिँड्दा राम्री महिलाले सताउँदिनन् भनेर ।’ १० वर्षीया छोरीको मन के शान्त हुन्थ्यो । उनले थप जिज्ञासु हुँदै फेरी सोधिन् ‘राम्री महिला भन्नाले ?’ ड्राइभरले भने ‘किच्कन्नी’ जो अति राम्री हुन्छिन्, तर व्यवहार डरलाग्दो हुन्छ ...

महाकवि देवकोटा एक सय सातौँ जन्मजयन्ती

महाकवि  देवकोटा एक सय सातौँ जन्मजयन्ती
२५ कात्तिक, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज एक सय सातौ जन्मजयन्ती मनाइँदै छ । देवकोटाको वि.सं. १९६६ को कात्तिक कृष्ण औंशी अर्थात आजकै दिन जन्म भएको हो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको थियो ।यस अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् ।    

हाललाई बुझेको कुरा

हाललाई बुझेको  कुरा
जुहारी त चल्दै गर्ला । हाललाई बुझेको कुरा चाहिं यति मात्रै हो है : १. मधेसी जनताले लामो समयदेखि हेपिएको अनुभव गरेकै हो । २. भारतले त्यो असन्तुष्टीलाई आफ्ना स्वार्थमा अधिकत्तम प्रयोग गर्न खोजेकै हो (नेपाललाई आफ्नै नियन्त्रणमा राखिराख्नु भारतको एउटा महत्वपूर्ण स्वार्थ हो) । ३. नेपाली शासकहरु मधेसको असन्तुष्टीप्रति लामो समयसम्म असंवेदनशील भएकै हुन्, भारतीय नियतका बारेमा तिनले बेवास्ता पन...
trusted online casino malaysia