हाललाई बुझेको कुरा

हाललाई बुझेको  कुरा
जुहारी त चल्दै गर्ला । हाललाई बुझेको कुरा चाहिं यति मात्रै हो है : १. मधेसी जनताले लामो समयदेखि हेपिएको अनुभव गरेकै हो । २. भारतले त्यो असन्तुष्टीलाई आफ्ना स्वार्थमा अधिकत्तम प्रयोग गर्न खोजेकै हो (नेपाललाई आफ्नै नियन्त्रणमा राखिराख्नु भारतको एउटा महत्वपूर्ण स्वार्थ हो) । ३. नेपाली शासकहरु मधेसको असन्तुष्टीप्रति लामो समयसम्म असंवेदनशील भएकै हुन्, भारतीय नियतका बारेमा तिनले बेवास्ता पन...

कवि गोष्ठी सम्पन्न

कवि गोष्ठी सम्पन्न
कात्तिक २१ इनरुवा / महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०६औं जन्म जयन्तीको अवसर पारी सुनसरीको इनरुवामा कवि गोष्ठीको आयोजना गरिएको छ । नवयुग बहुउद्येशिय सामूदायिक अध्ययन केन्द्र बलाहाले आयोजना गरेको कवि गोष्ठीमा एक दर्जन बढी कवि तथा साहित्यकारहरुले कविता वाचन गरेका थिए । कविहरुले लक्ष्मीप्रसाद देवकोटाले नेपालको साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै देवकोटाका सम्झनामा कविता वाचन गरेका थिए ।...

भारतीय नाकाबन्दीको अन्तर्राष्ट्रियकरण र नेपालीलाई “भोटे”, “बिहारी” देख्ने दृष्टिदोष

भारतीय नाकाबन्दीको अन्तर्राष्ट्रियकरण र नेपालीलाई “भोटे”, “बिहारी” देख्ने दृष्टिदोष
आखिर जे पर्ला पर्ला भनेर नेपालले जेनेभा अन्तर्राष्ट्रिय सम्मेलनमा भारतको हेपाहा प्रवृत्तिलाई अन्तर्राष्ट्रियकरण गरेरै छाड्यो | छिमेकी कूटनीतिको नाममा भारतको हिङ हल्लाइ नेपालले सहँदै आएको थियो | यसपालि चैँ थाम्नै नसकेर नेपाल कडक्यो | अहिलेसम्म भारतप्रतिको नेपालको परराष्ट्र नीति ‘त्वं शरणम्’ थियो | संविधानसभाबाट जारी भएको संविधानपश्चात् नेपालमा गठन भएको पहिलो सरकारले भारतीय हैकमवादी निरन्त...

पेट्रोलको लाइन बस्दा ख्याल गर्नुपर्ने कुराहरु

पेट्रोलको लाइन बस्दा ख्याल गर्नुपर्ने कुराहरु
कात्तिक १९, काठमाण्डौ । नेपाल आयल निगमले आजदेखि सनिबारसम्म तीन दिनसम्म निजि मोटरसाइकल तथा गाडीलाई तेल दिंदैछ । पाँच लिटर पेट्रोल पाउन चार दिनसम्म लाइन बस्नुपर्ने बाध्यता अहिले छ । चिसो मौसममा यसरी लामो लाइन बस्दा केके कुरामा ध्यान दिनुपर्छ ? चिकित्सक रवीन्द्र समिरले आफ्नो फेसबुकमार्फत् केही महत्वपूर्ण सुझाव दिएका छन्  १. अति जरुरि तथा उपाय नभएका बाहेक लाइनमा नबसौं ! सबैले तेल पाउने स्थिति छ...

‘बाँच्नै नसक्ने भयाैं, हामी गरीबको पनि समाचार लेखिदिनुस् न…’

‘बाँच्नै नसक्ने भयाैं, हामी गरीबको पनि समाचार लेखिदिनुस् न…’
-विनोद परियार केहि दिन अघि बुटवल आर्दशनगरबाट फोन आयो धनबहादुर दमाईको । दसैं मनाएर भर्खर घरबाट आएको थिएँ म । नयाँ नम्बर रहेछ । मैलै चिनिन । उहाँले परिचय दिदै भन्नुभयो –‘हामी त बर्बाद भयौं, दुई महिनादेखि ग्याँस पाइएको छैन्, लेबर काम गरेर खाने हो, भूकम्प गएदेखि काम पनि ठप्प छ, आलु, प्याज,चामलको भाउ छोइसक्नु भएन, बाँच्नै नसक्ने भइयो, हामी गरिबको पनि समाचार लेखिदिनुस् न ।’ उहाँले एकोहोरो रुपमा आफ...

के आफ्नो हक र अधिकार माग्नु देशद्रोह थियो ?

के आफ्नो हक र अधिकार माग्नु देशद्रोह थियो ?
जलेश्वर, १७ कार्तिक । मधेश आन्दोलनको क्रममा भाद्र २३ गते प्रहरीको गोली लागि उपचारको क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा २५ गते मृत्यु भएका महोत्तरीका सहिद विरेन्द्र विच्छाको परिवार अहिले पनि शोकमग्न छ । विरेन्द्रकी २० महिनाकी छोरीले ड्याडी भन्न थालेकी छिन् । तर, ड्याडी शब्द सुन्नलाई उनको ड्याडी अब संसारमा छैनन् । प्रहरीले आन्दोलनका क्रममा विच्छाको कन्चटमा गोली हानी हत्या गरेदेखि नै उनकी ...

थुक्क मेरो जात ! जोवन चल्ने ! भोजन नचल्ने ?

थुक्क मेरो जात ! जोवन चल्ने ! भोजन नचल्ने ?
उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न्र सुनपानी र जप गरेर दुरुस्त हुन्छन््र तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैननरु यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ्र । आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर्र अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो र...
trusted online casino malaysia