यी हुन् मोजा लगाएर सुत्नुका फाइदा

यी हुन् मोजा लगाएर सुत्नुका फाइदा
१८ असार। सामान्यतः हामीहरु सुत्ने बेलामा मोजा खोल्छौं । तर मोजा लगाएर सुत्नुको फाइदा पनि छ । मोजा लगाएर सुत्नुको अर्थ हो, खुट्टाको हेरविचार गर्नु । के–के छन् फाइदा ?  खुट्टा फुट्दैन मोजा लगाएर सुत्नुको सबैभन्दा ठूलो फाइदा कुर्कुच्चा नफुट्नु हो । यसबाट खुट्टा नरम हुन्छ । बिहान उठ्नेबित्तिकै खुट्टा सुख्खा हुन्छ । त्यसैले सुख्खा हुनबाट बचाउन पनि मोजा लगाउनुपर्छ । खुट्टामा न्यानोपन कायम रहन्छ...

‘डा‍‍. गोविन्द केसी अस्पताल परिसरमा अनशन बस्नु हुन्न’

‘डा‍‍. गोविन्द केसी अस्पताल परिसरमा अनशन बस्नु हुन्न’
काठमाण्डाै / त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राध्यापक डा. दीपक महराले डा. गोविन्द केसीलाई स्वास्थ्य सेवा र नियमित गतिविधिमा प्रतिकुल प्रभाव पर्ने गरी अस्पताललाई अनशनको थलोका रुपमा प्रयोग नगर्न आग्रह गरेका छन्। डा. महराले अस्पतालको संवेदनशील सेवा प्रभावित हुने, गरिब जनता अत्यावश्यक सेवा पाउनबाट वञ्चित हुने एवं अस्पतालले पनि ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने ...

नक्कली डाक्टरलाई कारबाहीको लागि कानुन नै नभएपछि प्रहरीलाई आपत !

नक्कली डाक्टरलाई कारबाहीको लागि कानुन नै नभएपछि प्रहरीलाई आपत !
काठमाडौ । (फाइल तस्विर) नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ । नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो । जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार वि...

डा. केसी समर्थन गुमाउँदै

डा. केसी समर्थन गुमाउँदै
१७ असार, काठमाडौं । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोबिन्द केसीप्को घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ । यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित केसी अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासीन र मौन । ...

‘नक्कली डाक्टर’ लाई लाखौंको ठगी मुद्दा चलाउने तयारी

१५ असार, काठमाडौं। हिरासतमा रहेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकको बयान सकिएको छ । उनीहरुलाई प्रहरीले यही हप्ता मुद्दा दायरको तयारी गरेको छ ।पक्राउ परेका सबैले बयानको क्रममा आफूहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको अस्वीकार गरेका छन् । आफूहरुले प्रमाणपत्र सक्कली नै भएको उनीहरुको दाबी छ । तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गरेको अनुसन्धानमा उनीहरुको प्रमाणपत्र नक्कली भएको...

अदुवा एक फाइदा अनेक

अदुवा एक फाइदा अनेक
१५ असार। अदुवा हाम्रो भान्छाको एक प्रमुख मसला हो । जुनसुकै तरकारी बदलामा पनि अदुवाको रसको प्रयोग गर्न सकिन्छ । पहलेदेखि नै विभिन्न किसिमका पेटका समस्याहरुका लागि अदुवाको रसको प्रयोग हुँदै आएको छ र आधुनिक विज्ञानले पनि यसको बैज्ञानिक पुष्टि गरेको छ । वाक–वाकलाग्दा (मोटरमा लामो बाटो जाँदा वा गर्भवतिलाई वाक–वाक लाग्दा अदुवाको टुक्रा मुखमा राखेर चुस्नाले वाकवाक कम हुन्छ । रुखाखोकी लाग्दा, घाँ...

चेली छाडेर मिर्गौला व्यापारमा

चेली छाडेर मिर्गौला व्यापारमा
झापा, असार १५ / कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्। विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ। तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन्। महिना दिनअघि मात्रै माइती नेपालले नाका...

मोरङको स्वास्थ्य कर्मचारी कार्यालयमै सुतेर दिन काट्छन्

मोरङको स्वास्थ्य कर्मचारी कार्यालयमै सुतेर दिन काट्छन्
विराटनगर, असार १५ / मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन्। उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन्। स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन। चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो। मास्तिर सिलिङ पंखा घुमिरहेको थियो। उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन्।  बिरामी जाँच गर्ने, कार्यालय प...

बैज्ञानिकहरुले माने यी दुई युवतीको शरीर सबैभन्दा परफेक्ट पुरा पढ्नुस

बैज्ञानिकहरुले माने यी दुई युवतीको शरीर सबैभन्दा परफेक्ट पुरा पढ्नुस
एजेन्सी । सुन्दरतालाई हरेकले फरक फरक तरिकाले परिभाषित गर्छन । बैज्ञानिकको नजरमा भने एक प्रख्यात मोडल सबैभन्दा सुन्दर र उत्कृष्ट शरीर भएकी मानिएकी छिन् । बैज्ञानिकले मोडल, अभिनेत्री र टीभी प्रस्तोता केली ब्रुक लाई संसारकै सबैभन्दा परफेक्ट फिगर भएको महिला मानेका छन् । यो भन्दा अगाडी युनिभर्सिटीको अभिनेत्री केंट लसलाई परफेक्ट मानिएको थियो । एक फरक अध्ययन अनुसार रोचेस्टरमा जन्मिएकी ३२ वर्षकी केली...

महिलाको स्तनबारे १० रोचक तथ्य जुन तपाइहरूलार्इ जानकारी छैन

महिलाको स्तनबारे १० रोचक तथ्य जुन तपाइहरूलार्इ जानकारी छैन
एजेन्सी / पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ । महिला र पुरुष दुवैलाई चासो हुने महिला अंग हो बक्षस्थल । धेरैलाई थाहा पनि नहुन सक्छ बक्षस्थल कति किसिमको हुन्छ ? धेरैलाई जिज्ञासा पनि होलान् महिलाको आकार स्तनको किन फरक फरक हुन्छ ? कति को त प्रश्न पनि होला किन महिलाको मात्र बक्षस्थल हुन्छ, पुरुषको किन हुँदैन ? तर,...
trusted online casino malaysia