सुनसरीमा जे.ई. खोपको तयारी पुरा
इनरुवा जेठ १८/जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले १५ वर्ष मुनिका बालबालिकाहरुकालागि लगाइने जापानीज इन्सेफ्लाइटिस विरुद्धको खोपको तयारी पुरा भएको जनाएको छ ।इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले खोपको तयारीबारे जानकारी गराएको हो ।जिल्लामा रहेका २ लाख ३७ हजार ५ सय ९ जना बालबालिकामा खोप लगाइने खोप अधिकृत पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा दिइ...