होलीको अवसरमा शुभकामना आदान–प्रदान
राजविराज। सप्तरीको राजगढ गाउँपालिकामा होलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।बुधबार गाउँपालिकाले आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष परमानन्द यादवले होली पर्व सामाजिक, साँस्कृतिक र मनोबैज्ञानिक रुपमा महत्व हुनुको साथै शुद्ध आचरण प्राप्तिको लागि मौलिक महत्व पनि उत्तिकै रहेको बताए ।
होली पर्वको अवसरमा राजगढ गाउँपालिकाका कर्मचारी, नगरबास...