अल्छी लागिरहन्छ ? जिउमा फुर्ति आउँदैन ? कारण यस्तो हुनसक्छ

अल्छी लागिरहन्छ ? जिउमा फुर्ति आउँदैन ? कारण यस्तो हुनसक्छ
के तपाइँलाई सधै थकान महसुस भैरहन्छ ? निद्रा पनि नलाग्ने समस्या छ ? अनि व्यायाम गर्न पनि जाँगर चल्दैन वा जिउमा उर्जा नै हुँदैन ? यदि थकान जिवनको अभिन्न पाटो बनेको छ र आफ्ना सामान्य दैनिक कामकाजहरु पनि गम्भीर रुपले कठीन कार्यको रुपमा परिणत हुँदै गएका छन् भने होसियार हुनुहोस्, तपाइँ विश्वका त्यस्ता मानिसहरु मध्ये एक हुनुहुन्छ, जसलाई सरीरमा आवश्यक पर्ने लवणहरु पर्याप्त मात्रामा प्राप्त हुन सकेको छै...

ब्लड प्रेसर कम छ ? यसरी बढाउन सक्नुहुन्छ

ब्लड प्रेसर कम छ ? यसरी बढाउन सक्नुहुन्छ
कम रक्तचाप अर्थात् हाइपोटेन्सन, जसमा शरिरको रक्तप्रवाह निकै धीमा हुन्छ । लो ब्लड प्रेसरका कारण रिंगटा लाग्ने, बेहोस हुने, जिउ गल्ने, कमजोर हुने, आँखाले तिरिमिरी तथा धमिलो देख्ने, स्वास फेर्ने कठीन हुने जस्ता समस्या देखा पर्दछन् । स्वस्थ शरिरको रक्तचाप १२०/८० हुन्छ । जब रक्तचाप ९०/६० भन्दा कम हुन थाल्छ तब रक्तचाप खतराको स्तरतर्फ झरेको बुझ्नुपर्छ । रक्तचाप कम हुँदा त्यसले मस्तिष्क, मुटु तथा मृग...

मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो
पाँचथर, २० असोज / मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाटडलगायत भाइरल रोगको बिरामीको चाप बढेको अस्प्ताल प्रशासनले जनाएको छ । अहिले दैनिक ७० देखि ८० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका डा.ओमप्रकाश यादवले जानकारी दिनुभयो । बिरामीको चाप बढेपछि अहिले भुइँमा राखेरसमेत उपचार गराइराखिएको उहाँले बताउनुभयो । एकहजार ५०० को शैय्याको यस अस्पताल भएका...

लाजका कारण एचआइभी सङ्क्रमित औषधिका लागि अन्यत्रै

इलाम, १८ असोज । एचआइभी सङ्क्रमितहरु समाजमा आफ्नो गोपनीयता खुल्ने डर र लोकलाजका कारण जिल्ला बाहिर गएर औषधि सेवन गर्ने गरेको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा निःशुल्क औषधि उपलब्ध गराउन थालिए पनि लाज र गोपनीयता खुल्ने डरले औषधि र उपचारका लागि झापाको मेची अञ्चल अस्पताल र भारतसम्म पुग्ने गरेको पाइएको छ ।कतिपयले भारतबाट समेत औषधि किनेर ल्याएर प्रयोग गर्ने गरेका छन् । जिल्ला अस्पतालम...

पढौँ, यौन सम्पर्क गर्दा किन आवाज निकाल्छन् महिला ?

आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको नि...
trusted online casino malaysia