मेयर लक्षित भडकाउ अभिव्यक्ति दिने उपर कार्वाहीको माग

मेयर लक्षित भडकाउ अभिव्यक्ति दिने उपर कार्वाहीको माग
मेयर राजन मेहता लक्षित भडकाउ अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले दिलिपचन साह उपर कार्वाहीको माग गरेको छ । सामाजिक सञ्जाल मार्फत मेयर लक्षित अपमानजनक शब्द सहितको भडकाउ अभिव्यक्ति दिएको भन्दै काँग्रेस नगर कार्य समितिले प्रशासन समक्ष साह उपर कार्वाहीको माग गरेको हो । नगर कार्य समितिले विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक पद धारण गरेको व्यक्ति उपरको अपमानजनक र धम्कीपूर्...

सुकुम्बासीलाई घर हस्तान्तरण

सुकुम्बासीलाई घर हस्तान्तरण
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका ६ का २० सुकुम्बासी परिवारलाई घर हस्तान्तरण गरिएको छ । कतार च्यारिटी ट्रष्टले २ करोड ३३ लाख लागतमा निर्माण गरिदिएको चार कोठे घर सुकुम्बासी परिवारलाई हस्तान्तरण गरिएको हो । प्रदेश एकका सामाजिक बिकास मन्त्री जयराम यादवले औपचारिक कार्यक्रमका बिच घरको चाबी सम्वन्धित परिवारलाई हस्तान्तरण गर्नु भएको हो । सैजुम मियाले दानमा दिएको जग्गामा कतार च्यारिटीको सहयोगमा हिदायत...

एमाले सुनसरी अध्यक्षमा भण्डारीको अग्रता कायमै

एमाले सुनसरी अध्यक्षमा भण्डारीको अग्रता कायमै
नेकपा एमाले सुनसरी अध्यक्ष तर्फको मत गणनामा रेवतीरमण भण्डारीले अग्रता कायमै राखेका छन । जिल्ला पार्टी कार्यालय इनरुवामा जारी मत गणनामा भण्डारीले सुरुवातबाटै लिएको अग्रतालाई बढाउँदै लगेका छन । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार १ हजार ४ सय मत गन्दा अध्यक्ष तर्फ भण्डारीले ७ सय २ मत ल्याएका छन । प्रत्यासी खेमराज पोखरेलले ६ सय ६ मतका साथ भण्डारीलाई पछ्याई रहेका छन । अध्यक्षका अर्का उम्मेद्वा...

इनरुवाको महेन्द्र चोकबाट पेस्तोल सहित चार पक्राउ

इनरुवाको महेन्द्र चोकबाट पेस्तोल सहित चार पक्राउ
इनरुवा ३ महेन्द्र चोकबाट प्रहरीले दुई दिनको अवधिमा पेस्तोल सहित चार जनालाई पक्राउ परेको छ ।प्रहरीले हिजो बेलुका र आज बिहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरेको हो ।प्रहरी प्रमुख सञ्जय सिंह थापाले महेन्द्र चोकबाट प्रहरीले हिजो बेलुका र आज विहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरिएको बताए ।हिजो बेलुका पक्राउ पर्नेमा हरिनगर ७ का २० वर्षिय सबिर मिया रहेको प्रहरीले जनाएको छ । उनक...

एमाले सुनसरीको जारी मतगणना स्थगित

एमाले सुनसरीको जारी मतगणना स्थगित
नेकपा एमाले सुनसरीको पदाधिकारी तर्फको मत गणना आजलाई स्थगित गरिएको छ । जारी मत गणना चिसोका कारण भोलि विहान सम्मका लागि स्थगित गरिएको निर्वाचन कमिटीले जनाएको छ । आजलाई स्थगित मत गणना भोलि विहान १०ः३० बाट सुरु गरिने छ । एमाले जिल्ला पार्टी कार्यालयमा भैरहेको मत गणना आजालाई स्थगित गरिनु पूर्व पदाधिकारी तर्फ १ सय ७४ मत गनिएको छ । १ सय ७४ मत गणना हुँदा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले अग्रता लिएका छन...

इनरुवामा न्यू इयर सांगीतिक साँझ हुने

इनरुवामा न्यू इयर सांगीतिक साँझ हुने
इनरुवा ९ बबियामा संचालनमा रहेको सफल रेष्टुरेण्ट एण्ड बैंक्वेटले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।रेष्टुरेण्टले न्यू इयरको अवसरमा 1st January (पुष १७ गते) लाइभ म्यूजिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।रेष्टुरेण्ट संचालक अञ्जन श्रेष्ठका अनुसार लाइभ म्यूजिक कार्यक्रम उक्त दिनको साँझ ५ बजेबाट सुरु हुनेछ । श्रेष्ठका अनुसार लाइभ म्यूजिकमा NIKITA AND THE COSMIC BAN...

इनरुवामा बस पल्टिदा १३ घाइते

इनरुवामा बस पल्टिदा १३ घाइते
इनरुवा ३ सखुवागाछीमा यात्रु बस पल्टिदा १३ जना घाइते भएका छन ।झापाबाट काठमाण्डौंका लागि छुटेको ना ७ ख १९८० नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा ३ सखुवागाछी खण्डमा पल्टिएको हो । बस पल्टिदा १३ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरु सबैको इनरुवा अस्पतालमा उपचार भैरहेको कार्कीले बताए । सुनसरी प्रहर...

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ

लौकहीबाट पेस्तोल सहित दुई भारतीय पक्राउ
इनरुवा/सुनसरीको लौकहीबाट अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन । पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ३ र...

इनरुवाको बबियामा खुल्यो परिवारमैत्री रेष्टुरेण्ट

इनरुवाको बबियामा खुल्यो परिवारमैत्री रेष्टुरेण्ट
इनरुवा ९ बबियामा सफल रेष्टुरेण्ड एण्ड बैंक्वेट संचालनमा आएको छ । आजबाट संचालनमा आएको बैंक्वेटको नगर प्रमुख राजन मेहताले उद्घाटन गरेका छन । सांसद सीताराम मेहता सहितको उपस्थितिमा उद्घाटन गरिएको रेष्टुरेण्टले औपचारिक उद्घाटनसँगै सेवा थालेको छ । ग्राहकका लागि शुलभ मूल्यमा सेवा दिने उद्देश्य बोकेको रेष्टुरेण्ट सफल ब्राण्डले संचालनमा ल्याएको हो । डा.बिशाल श्रेष्ठको परिकल्पनामा बबियामा संचालनमा...

ग्लोबल आईएमई इनरुवा शाखाको डिजिटल बैंकिंग कार्यक्रम सम्पन्न

ग्लोबल आईएमई इनरुवा शाखाको डिजिटल बैंकिंग कार्यक्रम सम्पन्न
ग्लोबल आई एम ई बैंक इनरुवा शाखाले वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तवरले कारोबार कसरी गर्न सकिन्छ भन्ने उदेश्यका साथ उक्त कार्यक्रम इनरुवा शाखाले सोमबार फुलबारी होटलमा सम्पन्न गरेको हो। मोबाईल तथा ईन्टरनेट प्रविधिको माध्यमबाट गरिने बैंकिंग कारोबार सम्बन्धि उक्त जनचेतना मुलक कार्यक्रममा १२५ जना भन्दा बढी स्थानियहर...
trusted online casino malaysia