अस्पताल सुधार संघर्ष समिति पूनः धर्नामा
अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष समितिले माग सुनुवाई नभएको भन्दै आजबाट पून: धर्ना थालेको हो ।
इनरुवा अस्पताल सुधारको मूख्य एजेण्डा राखी आन्दोलन चर्काउदै आएको समितिले यसअघिका बाचा र सहमतिका बुंदा कार्यान्वयन नभएकाले दबाब मूलक कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ । इनरुवा बजारमा रहेको इनार चोकमा धर्ना थाले...