शाहरुखले पाँच चलचित्रबाट निकालेकी ऐश्वर्या बलिउडकै धनी अभिनेत्री
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन बुधबार आफ्नो ५०औँ जन्मदिन मनाउँदैछिन्।बलिउडमा झण्डै साढे दुई दशक पूरा गरिसकेकी ऐश्वर्याले सौन्दर्यका कारण मात्र होइन नृत्य र अभिनय मार्फत करोडौँ फ्यान कमाएकी छन्।हिन्दी मात्रै होइन, उनले तमिल, तेलुगु, बंगाली र हलिउड फिल्ममा पनि काम गरिसकेकी छन्। तर विवाहपछि भने ऐश्वर्याको करिअरले गति लिन सकेन।
पछिल्लो डेढ दशकमा उनका ४ वटा मात्रै फिल्म हिट भएका छन्। अ...