जो जनताको आशीषले रोगलाई जित्दै, बाँकि जिवन जनताको नाममा लेख्दै … (भिडियो)

जो जनताको आशीषले रोगलाई जित्दै, बाँकि जिवन जनताको नाममा लेख्दै … (भिडियो)
यो कुनै राष्ट्रिय वा अन्तराष्ट्रिय खेल प्रतियोगिताको तैयारी होइन। हाम्रो क्यामेरामा कैद भएको यो अनुहार इनरुवावासीको लागि पक्कै पनि परिचित अनुहार हुनुपर्छ। यिनि हुन श्यामदेव मेहता। इनरुवा नगरपालिका वडा नं. ४ का वर्तमान वडा अध्यक्ष, दिनहुको शारिरीक व्याम यिनकालागि सञ्जिवनि बुटी हो। २०७५ सालको बडा दशैं यिनकालागि अभिषाप साबित भयो सबै बडा दशैंको आगमनलाई स्वागत गर्दै थिए तर यिनि प्यारालाईसिसका सिकार भए।...

निजि विद्यालयका संस्थापक र शिक्षकहरु बिच सोच परिवर्तनको खाचो

निजि विद्यालयका संस्थापक र शिक्षकहरु बिच सोच परिवर्तनको खाचो
अहिले कोभिड-१९ को कारणले विश्व नै आतंकित भइरहेको अवस्थामा नेपालमा निजि लगानीमा स्थापित कम्पनीबाट संचालित विद्यालयका संस्थापक र शिक्षकहरु बीच एक प्रकारको संघर्ष चलिरहेको छ । यस्तो नहुनुपर्ने ठाउँमा, अझ शिक्षकहरु र संस्थापकहरु नै एउटै परिवारको सदस्यहरु भएको अवस्थामा शिक्षकहरु किन आन्दोलनमा भन्ने सवाल गहिरो हुँदैछ । यस्तो हुनुमा को जिम्मेवार भन्ने सवालमा फ्याट्ट एउटालाई अर्थात् कि त शिक्षकलाई कि त सं...

कोरोनाको कहरले साउनमा सुनसान शिवालय

कोरोनाको कहरले साउनमा सुनसान शिवालय
साउन महिनामा भक्तजनहरु व्रत बसी शिवालयहरुमा पूजाअर्चनाका लागि जाने प्रचलन छ। आज साउन महिनाको पहिलो सोमबार हो तर, यसपटक कोरोना भाइरसको महामारीका कारण शिवालयहरुमा भक्तजनको उपस्थिति कम रहेको छ। पशुपतिनाथ मन्दिर दर्शनार्थीहरुका लागि खुला गरिएको छैन। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार मन्दिर बन्द नै रहे पनि केही भक्तजनहरु मन्दिर बाहिरबाटै दर्शन गरेर फर्किरहेका छन्। बिहानदेखि ...

तीन वर्षदेखि ओछ्यानमा, उपचार खर्च अभाव, बुबा रक्सीले लठ

तीन वर्षदेखि ओछ्यानमा, उपचार खर्च अभाव, बुबा रक्सीले लठ
महोत्तरी । पाउदेखि कम्मरसम्म घाउ नै घाउ छ। घाउ पिलिएर सहिसक्नु छैन। उपचार गर्न मन छ तर खर्च छैन। यस्तै पीडाले छटपटाइरहेकी छन्, १६ वर्षीया मञ्जुकुमारी ठाकुर। लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मञ्जु तीन वर्षदेखि ओछ्यानमै थला परेर बसेकी छन्। उनी कसरी यो हालतमा पुगिन् त ? घटना तीन वर्षअघिको हो। जलेश्वर नगरपालिका–१२ नैनहीकी मञ्जु १३ वर्षकी थिइन्। उनी मामाघर गइन्। दीपावलीको उल्लास थियो। घर लिप्ने माटो लिन...

पोर्न साइट चलाएको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ

पोर्न साइट चलाएको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ
काठमाडौं । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो । ब्युरोका सह–निर्देशक नविन्द अर्यालले बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवती...

क्वारेन्टाईन ब्यवस्थापन र स्थानीय सरकारको उत्तरदायित्व

क्वारेन्टाईन ब्यवस्थापन  र  स्थानीय सरकारको उत्तरदायित्व
इनरुवा । जब मानिसलाई साह्रै ठूलो संकट आईपर्छ तब उसले कसै न कसैको सहारा खेज्दछ । यस्तै संकट निम्यतएको कोरोना कहरलाई नियन्त्रण गर्न इनरुवाबासीको सहारा बन्यो इनरुवा नगरपालिका अर्थात इनरुवा स्थानीय सरकार र तत्काल नयाँ बसपार्कमा क्वारेन्टाईन स्थापना गरियो ।आहतमा राहत स्थानीय सरकारको हात भन्ने मान्यतालाई तत्काल नागरिक सरोकारको बिषयलाई सम्वोधन गरेको इनरुवा नगरपालिकाले त्यसपछि क्रमस क्वारेन्टाईन बिस्तार ग...

आज वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै

आज वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै
शुक्रबार यो वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै छ । यो ग्रहणलाई दक्षिण एशियाबाट पनि देख्न सकिनेछ । यसअघि १० जनवरीमा वर्षको पहिलो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्रग्रहण शुक्रबार राति साढे ११ बजेबाट शुरु हुनेछ र शनिबार बिहानी २ बजेर ४९ मिनेटसम्म जारी रहनेछ । १ बजेर ९ मिनेट जाँदा यस ग्रहणको प्रभाव सबैभन्दा धेरै रहने बीबीसी हिन्दीले जनाएको छ । यो ग्रहणलाई एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकाबाट हेर्न ...

कोरोना कहर बीचको हाम्रो समाज

कोरोना कहर बीचको हाम्रो समाज
दुनियालाई नै बिषम परिष्थितिमा अवतारित गर्ने महामारी सयौँ वर्षको अन्तरालमा देखिने गरेका छन्। यस्तै २०१९ दिसंवर ३१ वुहान, चीनमा पहिलो पटक देखा परि अहिले सम्ममा २१६ देशलाई चपेटामा पारिसकेको नोभेल कोरोना भाईरसबाट लाग्ने कोभिड(१९ रोगले विश्व महामारीको रूप लिसकेको छ। यो एक नयाँ प्रकारको र राजाको ताज जस्तै आवरण भएको सुक्ष्म भाइरस हो। यसबाट मेई १५ सम्ममा हेर्दा विश्वमा ४५ लाख भन्दाबढी र नेपालमा २५८ जना सं...

नेपालको राजनैतिक परिवर्तनलाई फरक ढंगले बुझ्नु नै मुलुकको लागि समस्या

नेपालको राजनैतिक परिवर्तनलाई फरक ढंगले बुझ्नु नै मुलुकको लागि समस्या
हामी सबै नेपालीले अहिलेसम्मको नेपालको राजनैतिक परिवर्तनलाई फरक ढंगले बुझ्नु नै मुलुकको लागि समस्या भएको छ । हामीले देखेको र जानेको परिवर्तन भनेको नै राणा शासन, बहुदलिय प्रजातन्त्रको एक दशक, पंचायती व्यबस्था, संवैधानिक राजतन्त्र, अनि गणतन्त्र हो । यी सबै परिवर्तनले जनताको इच्छा र चाहनालाई कहिंकतै संवोधन गरेन । हामी फेरि हरेक परिवर्तनलाई हेरौं र त्यसले के दियो जनतालाई मुल्यांकन गरेर हेरौं : - २००...

कोरोना संगको लडाईमा अभिभावकको भुमिका खोज्दै देशवासी

कोरोना संगको लडाईमा अभिभावकको भुमिका खोज्दै देशवासी
मितीः चैत्र २३ २०७६ आईतबार समयः रातीको ११ बजे स्थानः इनरुवा, सुनसरी अवस्थाः कोरोना भाईरस विरुद्दको लकडाउन गरिएको बेला वरिपरिको वातावरणः छरछिमेकमा कोरोना भाईरस विरुद्द गरिएको दिप प्रज्वलन हुनत म यस विषयको विज्ञ होईन तर पनि दुई शब्द कोर्न बाध्य भए। सायद यस पछि मलाई छेमेकी राष्ट्रियको भक्तको पनि संज्ञा दिइएला तर पनि दुई शब्द लेख्छु। आज साँझ म बसेको ठाउ लगायत नगरै भरि दिपावली मनाएको अनुभुति भयो...
trusted online casino malaysia