बलिउड अभिनेता विक्की कौशलको आगामी फिल्म ‘छावा’ विवादमा
बलिउड अभिनेता विक्की कौशलको आगामी फिल्म 'छावा' विवादमा परेको छ। हालै यस फिल्मको ट्रेलर सार्वजनिक भएको थियो। जसमा छत्रपति संभाजी महाराजको भूमिकामा देखिएका विक्की कौशल नाचिरहेको गरिरहेको देखाइएको छ। यसमा पूर्व राज्यसभा सांसद संभाजी राजे छत्रपतिले विरोध जनाएका छन्। उनले यस फिल्मलाई रिलिज हुन नदिने चेतावनी समेत दिएका थिए।
उनले छत्रपति संभाजी महाराजलाई म्यूजिकल इन्स्टुमेन्ट बजाएको देखाउनु ठिक तर न...