UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण

UPDATE: लौकही सडक दुर्घटनाका मृतक तथा घाईतेको विवरण
जिल्ला सुसनरी भोक्राहा नरसिहं गा.पा ३ र ६ को सिमाना खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नं को बस र बिपरित दिशा बाट जादै गरेको ना ५ ख २९९६ नं को ट्रक एक आपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको छ। उक्त आगलागी भएको सवारी साधनमा ३ जना जली मृत्यु भएको हो। निम्न घाईतेहरु:- १) जिल्ला बारा निजगढ ९ बस्ने...

‘सत्यमेव जयते २’ रिलिज हुँदै, यस्तो छ ट्रेलर (भिडियो)

‘सत्यमेव जयते २’ रिलिज हुँदै, यस्तो छ ट्रेलर (भिडियो)
बलिउडका मेकरले चलचित्रको प्रदर्शन मिति तय गरेसँगै धमाधम प्रचार पनि सुरु गरेका छन् । बलिउड नायक जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक मिलाप झावेरीको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक जोन ट्रिपल भूमिकामा देखिएका छन् । यो चलचित्रमा उनको नाम सत्या, जय र दादा साहब आजाद छ । भारतलाई भ्रष्टचार मुक्त गर्ने सपना बोकेका आफ्ना पिताको योजना पुर...

परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)

परिवारमैत्री वातावरण रहेका एक्वा बर्ड इको रिसोर्ट (भिडियो रिपोर्ट)
गरे के हुन्न ? १४ वर्ष युरोपका विभिन्न देशमा बसेका सुरज गिरी पिआर कार्ड त्यागेर नेपाल मै रिसोर्ट संचालन गरेका छन । बिदेशी भुमीमा गरेको श्रम र अनुभवबाट गिरीले स्वदेशी भुमीलाई नै उर्वर बनाउन खोज्दै छन। कोशी गाउँपालीका वडा नं. ३ मा रहेको कोशी कोशी टप्पु वन्यजन्तु आरक्षमा गिरीले सञ्चालन गरेको उक्त रिसोर्टमा १५ जनाले रोजगारी पाएको अवस्था छ। कोरोना केही सुस्ताएको बेला रिसोर्टमा आन्तरिक र बाहिरिय पर्यटकक...

गीतकार रोहित घिमिरेको ‘भन्देउ हजुर’मा चिरञ्जीवी र निरुता फिचर्ड

गीतकार रोहित घिमिरेको ‘भन्देउ हजुर’मा चिरञ्जीवी र निरुता फिचर्ड
इटहरी/ नेपाली साङितिक क्षेत्रमा गीतकारको रुपमा उदाउदै गएका गीतकार हुन रोहित घिमिरे । उनले हरेक बर्ष जसो आफ्नो शव्दमा गीत सार्बजनिक गर्दै आएका छन् । बिशेषगरी वियोगान्त तथा प्रेम बिछोडका गीत लेखनमा माहिर घिमिरेको पुन: आफ्नो शब्दमा गीत सार्बजनिक भएको छ । उनको शब्दमा रहेको ‘भन्देउ हजुर’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । बुधबार युट्युबमा सार्बजनिक गरिएको गीतमा प्रतिमा केसि र राग पौडेलको आवाज ...

बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)

बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)
इटहरी । लेखक/गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे नयाँ गित ‘तिम्रै हुँ म (साली कमला २) सार्वजानिक भएकाे छ । बि.सं २०62 सालमा सार्वजानिक भएकाे चर्चित गीत साली कमलाकाे अपार सफलता पश्चात गायक लुइँटेलले पुन ‘साली कमला २’ आफ्नै यूट्रयुव च्यालन बोके दारी अफिसियल मार्फत सार्वजानिक गरेका हुन् । संगीत/गायन/शब्द बोकेदरी एबम श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ । केश...

समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता (भिडियो)

समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता (भिडियो)
समुदायमा कोरोनाको जोखिम बढेसंगै इनरुवामा समेत पीसीआर परीक्षणलाई तिव्रता दिएको छ। भिडियोकालागि तल क्लिक गर्नुहोसः https://www.facebook.com/inaruwaonline/videos/573871703283444/?t=0 https://www.facebook.com/inaruwaonline/videos/1420048318185651/?t=2 https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2

सविन र बिमलकाे ‘बाउन्स ब्याक’ सार्वजनिक (भिडियो)

सविन र बिमलकाे ‘बाउन्स ब्याक’ सार्वजनिक (भिडियो)
काठमाडौं । कोरोना भाइरसले निराश भएका नेपालीलाई उत्प्रेरणा दिने दावीसहित गायक सविन भट्टराई र बिमल गौतमले गीत ल्याएका छन् । उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’ को भिडियो सार्वजनिक भएको हो । सविन भट्टराईकै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतको भिडियो सिङ्गर झुमा निरौला नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको बताइएको छ । सविनले यस भन्दा अगाडि आफ्नै...

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द (भिडियो)

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द (भिडियो)
इनरुवामा लकडाउन कडा गरिने भएको छ। छिमेकि जिल्ला तथा इनरुवा संग टासिएका नगरहरुमा कोरोना भाइरसका संक्रमितको संख्यामा दिन प्रतिदिन वृधि हुदै गर्दा इनरुवामा पनि लकडाउनलाई कडा गरिने इनरुवा नगर प्रमुख राजन मेहता बताएका छन। कोरोना भाइरस नेपालमा पनि समुदाय स्तरमा प्रवेश गरिसकेकोले यसले समुदायमा भयानक रुपलिने निश्चित देखिन्छ तेसैले आवश्यकता अनुसार लकडाउनलाई कडा बनाउने नगर प्रमुख मेहताको भनाई छ। नगरबासी...
trusted online casino malaysia