सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै
इनरुवा। सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा एचपिभी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । ख...

इनरुवामा वृहत आँखा शिविर, मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिने

इनरुवामा वृहत आँखा शिविर, मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिने
इनरुवा जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको छ । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो । माट्रिका आँखा केन्द्र पुरानो पुरानो बानेश्वर काठमाडौंको प्राविधिक सहयोगमा संचालन हुन लागेको श...

इनरुवा जेसिजको अध्यक्षमा सत्यनारायण यादव

इनरुवा जेसिजको अध्यक्षमा सत्यनारायण यादव
इनरुवा । इनरुवा जेसिजको ४१ औं पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इनरुवाको रोयल होटलमा पदस्थापन तथा पुरस्कार वितरण समारोह कार्यक्रममा इनरुवा जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विकेश मेहताले वर्ष २०२५ का अध्यक्ष जेसी सत्यनारायण यादवलाई चेनसहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए । कार्यकारिणी उपाध्यक्षमा जेसी मिलन र जेसी सचिन यादब, कानुनी सल्लाहकारमा जेसी निस्चल कार्की, महासचिव जेसी सन्जय य...

इनरुवाको ६ बिघामा व्यावसायिक माछापालन

इनरुवाको ६ बिघामा व्यावसायिक माछापालन
सुनसरी । सुनसरी सदरमुकाम इनरुवाका रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफू सहित दुई जनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् । पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उनले भने, “वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।” पोखरीबाट वार्षिक रुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिक...

अर्जुन पौदारको फेमस सातु

अर्जुन पौदारको फेमस सातु
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजार स्थित सुपरमार्केमा ठेला लिएर आईपुग्नुहुन्छ । ठेलमा माटोको भाडामा एक भाडो पानी, चन्नाबाट बनाएको सातु, प्याज र कागती लिएर बिहानै ५ बजै उहाँ आइपुग्नुहुन्छ । उहाँले बिहानै आए देखि नै उहाँको ठेला नजिक सातु पिउनेको भिड हुन्छ । उहाँले लिएर आउने ठेलाको टाईरमा हाबा नभएपनि उहाँको सातु भने स्वादिष्ट हुने गरेको उपभोक्ताको भना...

छठ लक्षित बाँसको सामग्री बनाउन मरिक समुदाय ब्यस्त

छठ लक्षित बाँसको सामग्री बनाउन मरिक समुदाय ब्यस्त
इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक एका बिहानै भएपछि हातमा दाउँ लिएर घरबाट निस्कीनुहुन्छ । उहाँले बिहानै बाँसलाई काटनुका साथै आवश्यकता अनुसार बाँसलाई फोडेर विभिन्न आकारमा काट्ने काम गर्नुहुन्छ । उहाँ जस्तै हरिनगर २ की गीता मरिकले समेत बिहानै उठेर बाँस बाट हुने बिभिन्न सामग्री बनाउनकालागि लागि पर्नुहुन्छ । अहिले मरिक समुदायका व्यक्तिको दैनिकी यसैगरी नै बित्ने गरेको छ । आस्था र लोकपर्...

औषधि व्यवसायीको शुभकामना आदानप्रदान

औषधि व्यवसायीको शुभकामना आदानप्रदान
नेपाल औषधि व्यवसायी संघ सुनसरी जिल्ला शाखाले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उधोग वाणिज्य संघ इनरुवाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु लक्षित गरि संघले उक्त कार्यक्रमको आयोजना गरेको हो। संघमा आवद्ध सदस्यहरु बिच आपसि सदभाव कायम होस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको संघका सुनसरी जिल्ला शाखा अध्यक्ष दिपेन्द्र कुमार ...

जिल्ला अस्पताल इनरुवाको पुर्जामा ल्याब टेस्टकालागि निजी संस्थाको नाम, अस्पतालमा छैन् उक्त परिक्षण

जिल्ला अस्पताल इनरुवाको पुर्जामा ल्याब टेस्टकालागि निजी संस्थाको नाम, अस्पतालमा छैन् उक्त परिक्षण
इनरुवा। जिल्ला अस्पताल सुनसरी, इनरुवामा बिरामीको ओपिडि पुर्जामा थप चेकजाँचकालागि निजी मेडिकल, ल्याबको नाम लेखिएको पाइएको छ। कोशी गाउँपालिका १ बस्ने ३५ वर्षिय दमका बिरामी महिला जिल्ला अस्पताल इनरुवामा चेकजाँच गर्न गएकोबेला सो घटना भएको हो। डा. रोहित कुमार कर्ण द्वारा मेडिकल परिक्षण पश्चात PFT Test का लागि ओपिडि पुर्जामा निजी मेडिकलकको नाम, सम्पर्क व्याक्ति र दिन समेत उल्लेख गरिएको छ। पलमोनरी फंक्स...

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड
इनरुवा। शनिबारको बर्षासंगै आएको बाढीले देश भरि बिनाश गरि रहेका बेलामा यसबाट सुनसरी सदरमुकाम इनरुवा समेत अछुतो रहन्न सकेन । बाढीका कारणले इनरुवाको ३,४,९ र १० नम्वरमा करिब २ सय भन्दा बढी घर परिवार पूर्ण रुपले प्रभावित भएका छन् भने नगरपालिका क्षेत्र भित्रका अधिकांश घर आंसिक रुपले प्रभावित भएका छन् । बाढीबाट देशभरमा २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाईते भएको गृह मन्त्रालयको तथ्याङक रह...

इनरुवामा आठ जना साहित्यकारलाई सम्मान

इनरुवामा आठ जना साहित्यकारलाई सम्मान
इनरुवा। सुनसरीको इनरुवामा साहित्यकारहरुको संस्थाको रुपमा रहेको “सिर्जनामा इनरुवा” नामक संस्थाको वार्षिकोत्सब तथा सधारण सभामा रमेन्द्र सावित्री लघुकथा पुरस्कारबाट ममता मृदुल पुरस्कृत हुनुभएको छ । लघु कथाकार एवम् गोरखापत्र दैनिकमा भाषा सम्पादनमा समेत आवद्ध रहनुभएका मृदुल पुरस्कृत हुनुभएको हो । सोही कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव साहित्य पत्रकार सम्मानबाट सम्मानित हुन...
trusted online casino malaysia