trusted online casino malaysia
trusted online casino malaysia

दुई वर्ष भित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउने निर्णय

दुई वर्ष भित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउने निर्णय
गण्डकी । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने अझै अधुरा छन् । आफ्नै निर्णय र प्रतिबद्धता कार्यान्वयनमा सरकार चुकेको छ ।...

चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु

चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु
तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका-५ की सुप्रीति थापा, बन्दीपुर-१ का सुप्रिम थापा, बन्दीपुर-३ की डिना चेपाङ, व्यास नगरपालिका-१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिक...

पसलमा चोरी

पसलमा चोरी
काठमाडौं । काभ्रेको कात्तिके देउराली बजारमा चोरी भएको छ । चौरी देउराली गाउँपालिका-६ मा रहेको बजारका पसलहरूमा बुधबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । चोरी भएको जानकारी पाएपछि बिहान प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी भाग्येन्द्र पूरुष ढकालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बजारका ६/७ पसलमा चोरी ...

राष्ट्रपतिले गरिन् पूजा आराधना

राष्ट्रपतिले गरिन् पूजा आराधना
बागलुङ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् । मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए । कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार आइपुगेकी हुन् । राष्ट्रपति भण्डार...

५० वर्षीय राहुल विकले एक वर्षदेखि ओढारको बास

५० वर्षीय राहुल विकले एक वर्षदेखि ओढारको बास
म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए । “शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ”, उनले भने, “उमेर घर्...

बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको क्षति

बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको क्षति
तनहुँको देवघाट गाउँपालिका–५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको पशुधन तथा अन्य सम्पत्तिको क्षति भएको छ । सोही ठाउँका बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा आज आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट चार बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएको प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामन पूर्णरूपमा जलेर नष्ट भएको इ...

गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने

गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने
काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दु...

गण्डकी प्रदेशमा बजेटको खर्च सुस्त गतिमा अगाडि बढ्याे

गण्डकी प्रदेशमा बजेटको खर्च सुस्त गतिमा अगाडि बढ्याे
काठमाडौं । गण्डकी प्रदेशमा बजेटको खर्च सुस्त गतिमा अगाडि बढेको छ । चालू आर्थिक वर्षको साढे ६ महिनाको अवधिमा १८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड बजेट विनियोजन गरिएकोमा साढे ६ महिनाको बजेट खर्च ६ अर्ब ४८ करोड २७ लाख रुपैयाँ मात्र रहेको छ । पुँजीगत १५ दशमलव ३१ प्रतिशत र चालूगत तर्फ २३ दशमलव ३० प्रतिशत खर्च भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लाग...

म्याग्दीमा १९ वटा आयोजना अलपत्र

म्याग्दीमा १९ वटा आयोजना अलपत्र
काठमाडौं । म्याग्दीमा ठूला आयोजनाहरु अलपत्र परेका छन् । म्याग्दीमा निर्माणाधिन १९ ठूला आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सडक, खानेपानी, प्रसारण लाइन र अस्पताल भवन लगायतका आयोजनाहरु अलपत्र परेका हुन् । संघीय र प्रदेश सरकार मार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा हुन सकेको छैन । गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ८ वटा आयोजनाहरु अलपत्र परेका छन् । जसमध्ये ८ वटा...

७३ वर्षीय वृद्धलाई बलात्कार अभियोगमा जन्मकैदको फैसला

७३ वर्षीय वृद्धलाई बलात्कार अभियोगमा जन्मकैदको फैसला
नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा बुधबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बता...
trusted online casino malaysia