आजदेखि ‘कर्णाली उत्सव’ सुर्खेतमा
सुर्खेत । ‘कर्णाली उत्सव कुडा कर्णाली’को चौथो संस्करण सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आजदेखि सुरु हुँदैछ । तीन वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कर्णाली उत्सव ‘कुडा कर्णालीका’को चौथो संस्करण आइतबारसम्म चल्ने छ । कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा उत्सव रहने आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए । उनका अनुसार तीन दिनसम्म सञ...