trusted online casino malaysia
trusted online casino malaysia

रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव
धनगढी । एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस...

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
दोधारा चाँदनी । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा वि...

कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण

कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण
डडेल्धुरा । डडेल्धुरा कारागार बन्दीगृहमा रहेका कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण गरिएको छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बन्दीगृहमा रहेका १ सय १० जना पुरुष र १५ जना महिलाहरुलाई याेग भ्यासकाे प्रशिक्षण गरिएको हाे । यहि फागुन ७ गतेदेखि १३ गतेसम्मका लागि शारीरिक योग अभ्यासको शिविर संचालन गरिएको कारागार कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराक...

प्रदेश सरकार ५ वर्षसम्म निरन्तर चल्ने

प्रदेश सरकार ५ वर्षसम्म निरन्तर  चल्ने
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार ५ वर्षसम्म निरन्तर रूपमा चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । ५ वर्षसम्म निरन्तर रूपमा सरकार चल्ने भएकाले मध्यावधि निर्वाचन नहुने स्पष्ट पार्नु भएको हो । सबै राजनीतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयाे । उहाँले पूर...

सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने
काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने सुदूरपश्चिम प्रदेश साथै, प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार राती भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतय...

प्रधानमन्त्रीले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु

प्रधानमन्त्रीले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यक्तालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसर...

सुदूरपश्चिममा लागू औषधविरुद्धको अभियान थाल्ने

सुदूरपश्चिममा लागू औषधविरुद्धको अभियान थाल्ने
कैलाली । नेपाल प्रहरीले सुदूरपश्चिममा लागू औषधविरुद्धको महाअभियान थाल्ने भएको छ । सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनीहरूको संख्या अत्याधिक बढेकाले लागूऔषधको कारोबार नियन्त्रण गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरेर अभियान थाल्ने भएको हो । सुदूरपश्चिममा लागूऔषधको प्रयोग तथा ओसारपसार अत्याधिक बढेकाले नेपाल प्रहरीले लागूऔषधविरुद्ध महाअभियान थाल्ने भएको छ । लागूऔषध दुर्व्यसनीमा किशोर र किशोरी तथा युवाहरू...

जीतपुरमा आगलागी

जीतपुरमा आगलागी
वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । लाखौंको क्षति भएको अनुमान छ । आगलागीबाट हजारी साह र विवेक चौधरीले संचालन गरेको कपडा पसल जल्दा पाँच/पाँच लाख, मोहम्मद सुबराति र अनिल साहले संचालन गरेको कपडा पसलमा क्रमश: २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रस...

मुख्यमन्त्री कमल शाहले आज शपथ लिंदै

मुख्यमन्त्री कमल शाहले आज शपथ लिंदै
कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण लिनु हुने भएकाे छ । शाहलाई शुक्रबार दिउँसाे साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएकाे भएकाे हाे । १ महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएका राजेन्द्रसिंह रावलले बिहिबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली...

अदालतले दोषी ठहर गरेका १०४ जना फरार

अदालतले दोषी ठहर गरेका १०४ जना फरार
डोटी । डोटी जिल्ला साविकको भूमिराजमाण्डौं पञ्चायतका गंगा बलायरले एक व्यक्तिलाई कर्तव्य गरि ज्यान मारेको भन्दै उनीविरुद्ध २०३७ साल असोज २७ गते मुद्दा दर्ता भयो । सो मुद्दामा जिल्ला अदालत डोटीले २०४६ साल माघ २९ गते बलायरलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाए। अदालतले फैसला सुनाएको ३२ वर्ष पुग्दासम्म पनि गंगा बलायरले उक्त कैद सजाय भुक्तान गरेका छैनन् । उनी जाहेरी परेदेखिनै फरार रहेको अदालतको तह...
trusted online casino malaysia