३८ क्वीन्टल सुन तस्करीका नाइके गोरे पक्राउ, जिल्ला अदालत मोरङ ल्याईयो

३८ क्वीन्टल सुन तस्करीका नाइके गोरे पक्राउ, जिल्ला अदालत मोरङ ल्याईयो
मोरङ । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे लाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । भारतबाट नेपाल आएको सुचना पाएलगत्तै प्रहरीले काठमाडौंको गौरीघाटबाट उनलाई मंगलबार बिहान पक्राउ गरेको छानबिन समितिले पत्रकार सम्मेलन गरी जनाएको छ । समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट उनला...

मुस्लिम संघद्वारा समानुपातिक सहभागिता र पर्वको विदा यथावत राख्न माग

मुस्लिम संघद्वारा समानुपातिक सहभागिता र पर्वको विदा यथावत राख्न माग
इनरुवा। नेपाल मुस्लिम संघले समानुपातिक सहभागिता र पर्वको विदा यथावत राख्न माग गर्दै सुनसरी प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संविधानमा उल्लेख भएअनुसार समानुपातिक सहभागिता नभएको र सरकारले अनावश्यक रूपमा आफ्ना पर्वहरुमा दिदै आएको सार्वजनिक विदा कटौती गरेको भन्दै ज्ञापनपत्र बुझाएको नेपाल मुस्लिम संघ सुनसरीले जनाएको छ । संविधानको धारा ४२ मा समानुपातिक सहभागिताको आ...

भारततर्फ लादै गरेको ठुलो परिमाणको मदिरा भाण्टावारीबाट बरामद

भारततर्फ लादै गरेको ठुलो परिमाणको मदिरा भाण्टावारीबाट बरामद
इनरुवा । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारीबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको मदिरा बरामद गरेको छ ।नेपालबाट भारततर्फ Br 38 D 7571 नम्बरको बोलेरोमा लाग्दै गरेको मदिरा बिओपी सशस्त्र भाण्टावारीका इन्चार्ज गोकर्णराज भट्टराई नेतृत्वको गस्ती टोलिले बरामद गरेको हो । दसगजा क्षेत्र हुँदा भारततर्फ लाग्दै गर्दा गस्ती टोलिले उमंग मदिरा ४९ कार्टुन २४ हजार ५ सय सहित भारतीय १५ लाख मुल्य बराबरको बोलेरो ...

ठेक्कामा तोकिएको भन्दा बढी शुल्क उठाउछन् सुनसरीका ढाँटहरुले

ठेक्कामा तोकिएको भन्दा बढी शुल्क उठाउछन् सुनसरीका ढाँटहरुले
इटहरी । जिल्ला समन्वय समिति मार्फत लगाइएको ठेक्कामा तोकिएको भन्दा बढी शुल्क उठाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सुनसरी र मोरङ सिमामा पर्ने बुढी खोला नजिको ढाँटबाट बिहिबार साझ राममणी पोखरेल र सन्तोष हलुवाईलाई पक्राउ गरेको हो । उनिहरुले सुनसरी र मोरङमा संञ्चालित चौपाय र कृषि ठेक्का मार्फत दोब्बर शुल्क उठाएका थिए । प्रहरीले उनिहरुलाई रसिदको ठेली सहित पक्राउ गरेक...

मुटुमा समस्या बल्झिएपछि १३ वर्षीया आमालाई काठमाडौं लगियो

मुटुमा समस्या बल्झिएपछि १३ वर्षीया आमालाई काठमाडौं लगियो
बाल बिवाह भई १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको मुटुमा समस्या देखिएपछि थप उपचारकालागि काठमाडौं लगिएको छ । छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कूपोषित नाबालिका छोरी सहित बिराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भिर समस्या देखिएकाले ममतालाई तत्कालै काठमाडौंमा रहेको गंगालाल हृदय रोग केन्द्रमा लैजान सुझाव दिएका थिए । ममतालाई निमोनिया समेत भएको छ । नोबेलक...

गढीले लियो १३ वर्षीया आमा सहित नाबालिकाको उपचारको जिम्मा

गढीले लियो १३ वर्षीया आमा सहित नाबालिकाको उपचारको जिम्मा
नोबेल अस्पताल बिराटनगरमा उपचाररत १३ वर्षीया आमा ममता मरिक सहित उनको नाबालिका छोरीको उपचारमा गढी गाउँपालिकाको कार्यालयले अग्रसरता देखाएको छ । साविक इनरुवा हालको गढी गाउँपालिकाको सत्तेरझोरा होलैया माइती भएकी ममतालाई मुटु र स्वासप्रस्वास सम्वन्धि समस्या देखिएपछि नोबेलको आकस्मिक कक्षमा भर्ना गराइएको थियो । नोबेलमा बिरामीको भर्ना प्रकृया लगायतको अन्य व्यवस्थापकिय कार्यमा इनरुवा नगरपालिकाकी उपप्रमुख ...

ममताको स्वास्थ्यमा खराबी पछि नोबेल भर्ना

ममताको स्वास्थ्यमा खराबी पछि नोबेल भर्ना
जेठ १ इनरुवा /नाबालिकाकी १३ वर्षीया आमा ममता मरिकलाई बिराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको छ । स्वासप्रस्वास र मुटुमा समस्या देखिएपछि उनलाई नोबेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । १२ वर्षको उमेरमा बिवाह गरिएकी ममतालाई उनको परिवारले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै घरबाट निकालेको थियो । ज्यान मार्ने धम्की पश्चात माइती आएकी ममता इनरुवा अस्पतालमा उपचाररत थिइन् । थप उपचारकाला...

इनरुवामा शनि जयन्ती

इनरुवामा शनि जयन्ती
इनरुवा जेठ १ /शनि जयन्तीको अवसरमा इनरुवामा रहेको शनि मन्दिरमा विविध धार्मिक विधानहरु गरिएका छन् । जयन्तीको अवसरमा शनि जयन्ती मूल समारोह समिति इनरुवाले पुजाआजा सहितका धार्मिक विधि विधान अनुसारका कार्यक्रमहरु सम्पन्न गरिएका छन् । मन्दिर परिषरमा होमहोमादी सहित मन्दिरमा पुजाअर्चनाका साथै प्राणप्रतिष्ठा सहित स्थापना गरिएको शनिदेवको मुर्तिमा अभिषेक गरिएको सन्तोष चितलाङगीले बताउनुभयो ।शनि जयन्तीको अ...

ममतालाई थप उपचारकालागि काठमाण्डौं लग्ने प्रयास विफल एयरलाइन्सले जोखिम मोल्न मानेन

ममतालाई थप उपचारकालागि काठमाण्डौं लग्ने प्रयास विफल एयरलाइन्सले जोखिम मोल्न मानेन
घरेलु हिंसाको शिकार बनेकी इनरुवाकी ममता मरिकको थप उपचारको प्रयास विफल भएको छ । छोरी पाएको निहुँमा घरबाट लखेटिएकी ममता नाबालक शिशु सहित इनरुवा अस्पतालमा उपचाररत थिइन् । अधिकारकर्मीहरुको पहलमा उनलाई हिजो दिउँसो काठमाण्डौं लैजाने तयारी गरिएको भएपनि एयरलाइन्सले लैजान नमानेपछि पूनः उनलाई इनरुवा अस्पताल फिर्ता लगी भर्ना गरिएको छ । छोरी पाएको निहुँमा घरेलु हिंसाको शिकार भई अस्पतालको शरणमा पुगेकी ममता ...

इनरुवा वडा नं. ५ मा पहिलो प्राथमिक उपचार केन्द्र

इनरुवा वडा नं. ५ मा पहिलो प्राथमिक उपचार केन्द्र
इनरुवा। इनरुवा ५ नम्बर वडामा आज एक कार्यक्रमका बिच वडा स्वास्थ्य क्लिनिकको स्थापना भएको हो। स्वस्थ्य रहनु सबैको मौलिक अधिकार नाराका साथ प्राथमिक उपचार केन्द्रको स्थापना गरिएको हो। नगर प्रमुख राजन मेहताले आफ्नो स्वास्थ्य जाच गराउदै उक्त वडा स्वास्थ्य क्लिनिकको सुभारम्भ गर्नु भएको हो। इनरुवा वडा नं. ५ को पहलमा स्थापना भएको प्राथमिक उपचार केन्द्र इनरुवा नगरपालिका अन्तर्गतका वडाहरु मध्ये पहिलो ...
trusted online casino malaysia