पश्चिम कुशाहामा बाल भेला

पश्चिम कुशाहामा बाल भेला
इनरुवा पुष २०/ सरकारको केन्द्रिय नीति अनुरुप सुनसरीका गाविसहरुमा बाल केन्द्रित रणनीतिक योजना तर्जुमाको तयारी सुरु गरिएको छ । जिल्लाका ३९ गाविसमै क्रमश बाल योजना तर्जूमाका लागि बाल भेलाहरु ठाकिन थालिएको हो । स्थानीय तहमा रहेका बाल क्लबहरुबाट आएका सुझाव र आवश्यक्ता अनुरुपका प्रारम्भिक योजना छनौट गरी सोही अनुरुप रणनीतिक योजना तयारी गर्ने जिल्ला विकास समिति सुनसरीले जनाएको छ । जिल्ला विकास समिति...

विपन्नलाई कम्बल बितरण

विपन्नलाई कम्बल बितरण
इनरुवा पुष २०/ जिल्ला दैवि प्रकोप उद्धार तथा व्यवस्थापन समिति सुनसरीले विपन्न परिवारलाई लक्षित गरी कम्बल वितरण गरेको छ । विपन्न परिवारलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहितको टोलीले कम्बल वितरण गरेको हो । लौकही गाविसमा आयोजित औपचारिक कार्यक्रमकावीच प्रजिअ पन्थ नेतृत्वको टोलीले स्थानीय गरिव तथा असहाय परिवारलाई कम्बल बाँडेको हो । विपन्न समूदायको बाहुल्यता रहेको लौकही ४ र ९ नम्बर...

दुवै पक्ष्यको दावीसँगै छानविन समिति

दुवै पक्ष्यको दावीसँगै छानविन समिति
इनरुवा पुष १९ / एकाएक नम्बरी जग्गाको रुख काटिएको भन्दै सुनसरीको लौकही गाविसमा दुई पक्षिय वीच विवाद बढेको छ । आफ्नो नम्बरी जग्गामा रहेको रुख काट्न पाउ भनि एक पक्ष्यले दावी गरीरहँदा अर्को पक्ष्यले समेत सो रुख आफ्नो नम्बरीमा पर्ने अडान लिएपछि दुवै पक्ष्यवीच विवाद चर्र्केको हो । सुनसरीको लौकही ५ मा रहेको कित्ता नम्बर ६ को १ कट्ठा ६ धुर बढी जग्गा आफ्नो नम्बरी भएको र आफुले लगाएका विभिन्न जातका रु...

अतिक्रमित सार्वजनिक जग्गा नियन्त्रणमा लिइने

अतिक्रमित सार्वजनिक जग्गा नियन्त्रणमा लिइने
इनरुवा पुष १९ / जिल्ला वन कार्यालय सुनसरीले वन क्षेत्र अतिक्रमण गरि उपभोगमा रहेका सरकारी जग्गा नियन्त्रणमा लिने पहल सुरु गरेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले जिल्ला वन सँगको समन्वयमा अतिक्रमित सरकारी वनक्षेत्र फिर्ताको प्रयास थालेको हो । वनक्षेत्र फडानी गरी बसालिएका वस्ती र जग्गा जमिनमा परिणत गरिएका वन क्षेत्रको भूभागलाई समितिले मातहतका निकायसँगको संयुक्त पहलमा नियन्त्रणक...

हिरासतमा कार्यकर्तालाई प्रहरीले यातना दिएको मोर्चाको आरोप

हिरासतमा कार्यकर्तालाई प्रहरीले यातना दिएको मोर्चाको आरोप
पुष १८ इनरुवा/ शान्तिपूर्ण आन्दोलनका क्रममा इनरुवा बजारबाट बुधबार पक्राउ परेका आफ्ना कार्यकर्ता माथि हिरासतमा प्रहरीले निर्मम यातना दिएको मोर्चाले आरोप लगाएको छ । संघिय समाजबादी फोरम नेपाल जिल्ला कार्य समिति सुनसरीले आज इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी पुस १५ गते इनरुवामा कालो झण्डा प्रर्दशनका क्रममा पक्राउ परेका यादवलाई प्रहरीले यातना दिएको बताएका हुन् । संघिय समाजवादी फोरम नेपाल प...

स्पष्ट नीति अभावमा सहकारी फस्टाउन सकेन्

स्पष्ट नीति अभावमा सहकारी फस्टाउन सकेन्
पुष १८ इनरुवा/ स्पष्ट नीति नियमको पर्याप्तता अभावका कारण सहकारीहरु फस्टाउन नसकेको बचत ऋण सहकारी संघ लिमिटेडकी केन्द्रिय उपाध्यक्ष अमृता सुब्बाले बताउनु भएको छ । उपाध्यक्ष सुब्बाले इनरुवा ३ मा आयोजित सखुवागाछी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभामा बोल्दै अझैपनि संस्थागत रुपमा सहकारीहरु भने रुपान्तरीत हुन नसकेको बताउनु भएको हो । वहाँले सहकारीका मूल्य र मान्यताको पूर्ण पालना वी...

मिल्लत एजुकेशनलले वितरण गर्यो न्यानो लुगा

मिल्लत एजुकेशनलले वितरण गर्यो न्यानो लुगा
पुष १८ इनरुवा/ सुनसरीको इस्लामनगरमा स्थानीय मुस्लिम संगठनले विपन्न समूदायका लागि जाडोका लुगा वितरण गरेको छ । मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नरसिङले आज एक औपचारिक कार्यक्रमकावीच विपन्न समूदायलाई न्यायो कपडा वितरण गरेको हो । सोसाइटीका संरक्षक मौलाना मोहमद युनुसको उपस्थितीकावीच प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले न्यायो कपडा वितरण गर्नुभएको थियो । जिल्ला स्थित सुरक्ष...

कोशी सहकारीको कारोबार १ करोड ६३ लाख

कोशी सहकारीको कारोबार १ करोड ६३ लाख
पुष १८ इनरुवा /कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनसरीले आर्थिक वर्ष २०७२।०७३का लागि १ करोड ६३ लाख ८ हजार ७ सय रुपैंया अनुमानित आयव्यय सार्वजनिक गरेको छ । आज इनरुवामा संस्थाको १५औं साधारणसभाकावीच अध्यक्ष उद्धव काफ्लेले संस्थागत प्रतिवेदन सार्वजनिक गर्दै आगामी रणनीतिका बारे जानकारी गराएका हुन् । साधारण सभाको पुनरावेदन अदालत राजविराजका न्यायाधिस माधव प्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो...

इनरुवामा मोर्चा र प्रहरीवीच झडप दर्जन बढी घाइते

इनरुवामा मोर्चा र प्रहरीवीच झडप दर्जन बढी घाइते
(फोटो फिचर ) अमर काफ्ले इनरुवा पुष १५/ सुनसरीको इनरुवामा आज दिउँसो मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीवीच झडप भएको छ । भाटा सहित निस्केको मोर्चाको जुलुसले प्रहरी घेरा तोड्ने क्रममा तनाव बढेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । विहानैबाट विरोधका कार्यक्रम गर्दै आएका मोर्चा कार्यकर्ताहरुको भिडले मुल बजार हुँदै अस्पताल प्रवेश गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । उपप्रधान मंत्री विज...

इनरुवामा मधेशी विद्यार्थीको विरोध जुलुस (भिडियो सहित)

इनरुवामा मधेशी विद्यार्थीको विरोध जुलुस (भिडियो सहित)
इनरुवा पुष १४/ सुनसरी सदरमुकाम इनरुवामा मधेशी विद्यार्थीहरुले आज प्रर्दशन गरेका छन् । सुनसरी बहुमुखी क्याम्पसमा अध्ययनरत मधेशी विद्यार्थीहरुले सरकारको विरोध जनाउँदै प्रहरी दमन विरुद्ध नाराबाजी गरेका हुन् । बिराटनगर घटनामा सद्भावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको प्रति आक्रोस पोखेका विद्यार्थीहरुले दोषी प्रहरी उपर कार्वाहीको माग गरेका थिए । प्रहरी प्रशासन आन्दोलनलाई दबाउन लागि परेको भ...