करोडौको लगानि बालुवामा : इटहरी उपमहानगरको पशुबधशाला भद्रगाेल अवस्थामा

करोडौको लगानि बालुवामा : इटहरी उपमहानगरको पशुबधशाला भद्रगाेल अवस्थामा
१० माघ, तेजबहादुर बन इटहरी। इटहरी क्षेत्रमा रहेका तरकारी बजार संगै मासु ब्यवसाय समेत ब्यवस्थित गर्ने उद्येश्यका साथ एक बर्ष अघी स्थापना भएको पशुबधशाला अहिले प्रयोगबिहीन हुन पुगेको छ । भौतिक पूर्वाधार सहितका सम्पूर्ण सेवा सुविधा उपलब्ध हुने गरी निर्माण गरीएको इटहरी हटीयालाइन स्थित पशुवधशाला यतिबेला प्रयोगबिहीन बनेको हो । बैज्ञानिक पशु बधशालासँगै ब्यवस्थित तरकारी बजार मासु पसल सञ्चालन गरीने उद्य...

कोशी गाउँपालिकाको आयोजनामा सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रम

कोशी गाउँपालिकाको आयोजनामा सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रम
१० माघ, इनरुवा। सुनसरीको कोशी टप्पुमा सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रममा समपन्न भएकोछ। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले निर्वाचीत जनप्रतिनिधिहरुले गर्नुपर्ने काम कर्तव्य र अधिकारको बिषयमा प्रकास पार्नुहुँदै सुशासन र भ्रष्टचार निवारणका लागी जनताको सूचनाको हक पारदर्शी हुँनुपर्नेमा जोड दिनुभएको थियो । अभिमुखीकरण कार्यक्रमलाइ सहभागी परिचालन केन्द्रका का...

राष्ट्रिय वाणिज्य बैंङ्कको ५३ औ स्थापना दिवस इटहरी शाखाले विविध कार्यक्रम सहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंङ्कको ५३ औ स्थापना दिवस इटहरी शाखाले विविध कार्यक्रम सहित सम्पन्न
इटहरी। राष्ट्रिय वाणिज्य बैंङ्कको ५३ औ स्थापना दिवस मनाउने क्रममा राष्ट्रिय वाणिज्य बैंङक इटहरी शाखाले विविध कार्यक्रम सहित आफ्नो बार्षिकोत्सव मनाएको छ। बैङ्कले ५२ वर्ष पुरा गरी ५३ वर्ष प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रम गरी इटहरी शखामा ४० हजार भन्दा वढी ग्राहक संख्या रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । इटहरी शाखाबाट यस आर्थिक वर्षमा १ अर्वभन्दा वढी ऋण प्रवाह गरेको र डेढ अर्वको निक्षेप संङ...

विद्युत प्राधिकरणको सेवा प्रति इनरुवाका व्यवसायीको असन्तुष्टि

विद्युत प्राधिकरणको सेवा प्रति इनरुवाका व्यवसायीको असन्तुष्टि
९ माघ, इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा विद्युत सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ इनरुवाको अगुवाईमा भएको कार्यक्रममा उद्योगीहरुले प्राधिकरणको सेवा प्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्राधिकरणले सेवा शुल्क प्रत्येक ग्राहकबाट लिएपनि सो अनुसारको सेवा नदिएको व्यवसायीहरुले गुनासो गरेका छन् । प्राधिकरणले लिएको सेवा शुल्क र महसुल अनुसारको सन्तोषजनक सेवा पा...

प्रदेश दुईमा मैथिली भाषामा शपथ

प्रदेश दुईमा मैथिली भाषामा शपथ
७ माघ, राजविराज। प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणमा भाषा विवादले रोकिएको कार्यक्रम पुनः सुचारु भएको छ। प्रदेश नम्वर २ का सदस्यहरुले आ–आफ्नो भाषामा शपथ लिने भनेपछि आईतवार विहान ११ बजे शपथ लिने भनिएकोे कार्यक्रम केहि समयका लागि अवरुद्ध भएको थियो । कार्यक्रम सुरुभएपछि प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालबाट निर्वाचिन सप्तरीका शैलेन्द्र प्रसाद साह र अभिषेक यादव, राष्ट्रिय जनता पार्टी नेपाल (र...

एक नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिए

एक नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिए
७ माघ,प्रेम देवान बिराटनगर। एक नम्बर प्रदेशका सांसदले आईतबार स्थानिय विराटनगरको विरन्द्रसभा गृहमा शपथ ग्रहण लिएका छन् । आज बिहान १० बजे सपथग्रहण गर्ने काम तय गरिएको भएता पनि सवै सांसद बेलैमा नआईपुगेका कारण केहीसमय ढिला भएको थियो । प्रदेश प्रमुख डा. गोविन्द तुम्बाले कार्यभार सम्हाले लगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य ७३ वर्षिय ओम प्रसाद सरवागीलाई शपथग्रहण गराएका थिए । त्यसपछि सरावागीले विराटनगरमा...

मुलुकको समृद्धि कसैले रोक्न सक्दैन : राष्ट्रपति

मुलुकको समृद्धि कसैले रोक्न सक्दैन : राष्ट्रपति
७ माघ, नरेन्द्र बस्नेत बेलबारी । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गईसकेका कारण अब मुलुक समृद्ध बन्ने र त्यो समृद्धिलाइ कसैले रोक्न नसक्ने राष्ट्रपति बिद्यादेवी भण्डारीले बताएकी छिन ।मोरङको बेलबारी १ मा रहेको श्री जनता आधारभुत बिद्यालय ५० बर्ष पुगेको अबसरमा बिद्यालयले आयोजना गरेका रजतजयन्तीको अबसरमा बिद्यालयले निर्माण गरेको स्वर्ण स्मारक उदघाटन गर्न शनिबार बिहान हेलिकप्टर मार्फत बेलबारी आएकी...

मदन भण्डारी स्मृति इटहरी गोल्डकप शुरू, उदघाटन खेलमा थ्रिस्टारसंग एपीएफ पराजित

मदन भण्डारी स्मृति इटहरी गोल्डकप शुरू, उदघाटन खेलमा थ्रिस्टारसंग एपीएफ पराजित
६ माघ, इटहरी। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाइमा पु¥याउनका लागि खेल जगतले महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अतिसंवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सवैको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रपति भण्डारीले इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजन र मदन भण्डारी प्रतिष्ठानको सहयोगमा...

सिएफएल बल्ब खरिद प्रकरणमा प्रकृयागत त्रुटी : इटहरी उपमहानगरपालिका

सिएफएल बल्ब खरिद प्रकरणमा प्रकृयागत त्रुटी : इटहरी उपमहानगरपालिका
५ माघ, इटहरी। नागरिक स्तरबाट सिएफएल बल्ब सेट खरिद प्रकारणका दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै विरोध जारी रहेको समय इटहरी उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी सो प्रकरणमा प्रकृयागत त्रुटी भएको जनाएको छ। सिएफएल खरिदमा आर्थिक अनियमितता भएको भन्ने विषयमा उपमहानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनमा प्रकृयागत त्रुटि भएको उल्लेख भएको पत्रकार सम्मेलन गरी जनाएको हो। पत्रकार सम्मेलनमा वित...
trusted online casino malaysia