सुनसरीको हरिपरमा आगलागिबाट २ लाखको क्षति

सुनसरीको हरिपरमा आगलागिबाट २ लाखको क्षति
२६ असोज इनरुवा सुनसरीको हरिपुर ७ मा गएराति आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । घुरबाट सल्केको आगोले स्थानीय शिबु यादवको घर जलेर नष्ट भएको छ । आगलागीका कारण यादवको घरमा रहेको अन्नपातका साथै नगद र गरगहना जलेको प्रहरीले सुनसरी प्रहरीले जनाएको छ ।

इनरुवा तथा ववियाको भगवति मन्दिर सरसफाई

इनरुवा तथा ववियाको भगवति मन्दिर सरसफाई
  २६ असोज इनरुवा विजया दशमीको सुरुवात सँगै सुनसरीका विभिन्न देवी मन्दिरहरुमा आज सरसफाई गरिएको छ । घटस्थापना अर्थात जमरा राख्ने दिन देखी नवरात्रा भर हुने पुजाआजालाई मध्यनजर गर्दै देवी मन्दिरहरुमा सरसफाई गरिएको हो । सुनसरी सदरमुकाम इनरुवा र बबिया स्थित रहेका भगवतिका मन्दिर, देवी घर लगायतका मठ मन्दिरमा आज विहानै एकसाथ सरसफाई गरिएको हो । सामूदायिक प्रहरी सेवा सेवा केन्द्र सुनसरीको आयोजन...

इनरुवाको भगवति मन्दिरमा भक्तजनको चहलपहल

इनरुवाको भगवति मन्दिरमा भक्तजनको चहलपहल
२६ असोज इनरुवा नेपालीहरुको महान चाड विजया दशमी आजबाट सुरु भएको छ । आज पहिलो दिन घरघरमा दशैंको जमरा राखी दुर्गा माताको आव्हान गर्ने गरिन्छ ।विशेष पुजाआजा सहित राखिने जमरा नौ रात सम्म राखी भगवतिका विभिन्न स्वरुपहरुको पुजा आराधना गर्ने गरिन्छ । घरका अलावा भगवति मन्दिरहरुमा समेत सामूहिक जमरा राख्ने गरिएको छ । इनरुवा स्थित रहेको भगवति मन्दिरमा समेत जमरा राखिएको छ । जसलाई दुर्गाको प्रसादका रुपमा दशमी...

बृद्ध महिलाको मृत्यु

सुनसरीको दुहवी ८ माआज दिउसो एक महिला मृत अवस्थामा फेला परेकिछिन् नाम थर नखुलेको अन्दाजी वर्ष ७५ कि महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।मागि खादै हिड्ने निज महिलाको मृत्युको कारण भने खुल्न नसकेको सुनसरि प्रहरिले जानाएको छ।वेवारिसे महिलाको शव  पोष्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ।  

सवारि दुर्घटनामा एक घाईते

सवारि दुर्घटनामा एक घाईते
२५ असोज इनरुवा सुनसरी लौकहिमा दुई मोटरसाईकल आपसमा ठोकिदा एक जना महिला घाईते भएकि छिन। पुर्व वाट पश्चिम जादै गरेको बा ६२ प ४१६२ नं को मोटरसाईकलले विपरित दिशा वाट आउदै गरेको स ५ प ८६९२ नं. को मोटरसाईकल लाई ठक्कर दिदा   सिराहा सिनपा ६ बस्ने वर्ष ६२ कि जहरा खातुन समान्य घाइते भएको सुनसरि प्रहरिले जनाएको छ।

मधुवनको भगवानराम निमावि दलित मैत्री विद्यालय घोषणा

मधुवनको भगवानराम निमावि दलित मैत्री विद्यालय घोषणा
२५ असोज इनरुवा सुनसरीको मधुवन २ स्थित रहेको भगवान राम निमाविलाई दलित मैत्री विद्यालय घोषणा गरिएको छ ।तोकिएका सूचकाङ्कहरु पुरा गरेको आधारमा सरोकारवालाहरुले आज सो विद्यालयलाई दलित मैत्री विद्यालय घोषणा गरेका हुन् ।१८ सूचकलाई आधारमानी जिल्लाका विभिन्न १० वटा विद्यालयमा गरिएको अनुगमन पश्चात भगवान राम निमाविलाई जिल्लाको पहिलो दलित मैत्री तथा समावेशी विद्यालय घोषणा गरिएको हो । सुनसरीका सहायक जिल्ल...

बसको छतमा चढेर लुगा सुकाउदा करेण्ट लागेर मृत्यु

 २४ असोज इनरुवा  सुनसरीको इनरुवा स्थित एक बसको छतमा चढेर लुगा सुकाउने हुदा नजीकै रहेको बिद्युतको तारमा छुएपछि करेन्ट लागेर एकको मृत्यु भएको छ । इनरुवा नगरपालीका ३ हाइट्रोलिक ग्यारेज आसपास राखिएको ना ४ ख ३६४२ नंको बसको छतमाथी चढेर लुगा सुकाउने क्रममा नजिकै रहेको बिद्युत तारमा छुन पुगेपछि सोही बसका सहचालक बुटवल निवासी किरण भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । करेण्ट लागेर भुइमा बजारीएक...

युवा संघले मनायो खुशियाली

असोज २४ इनरुवा । लामो रस्साकस्सीका बाबजुत एमाले अध्यक्ष केपी ओली मुलुकको नयाँ प्रधानमंत्री बन्न सफल भएकोमा एमाले भातृ संगठन युवा संघ इनरुवा नगर कमिटीले खुशियाली साटासाट गरेको छ । इनरुवा नगर कमिटीले आज साँझ सदरमुकाममा पार्टी अध्यक्ष केपी ओली प्रधानमंत्री बन्न सफल भएकोमा बधाई दिँदै आपसमा खुशियाली साटासाटको कार्यक्रम आयोजना गरेको हो । नगर अध्यक्ष पुकार पोखरेल नेतृत्वमा भेला भएका युवाहरुले मु...

विचार

विचार
ताजा खबरमा  प्रकाशित सुनसरी लौकहीका चन्दन यादवको विचार

आगलागीबाट लाखौंको क्षति

आगलागीबाट लाखौंको क्षति
२४ असोज इनरुवा सुनसरीको दुई भिन्नाभिन्नै स्थानमा भएको आगलागीमा लाखौंको क्षति भएको छ । घुस्की १ मा भएको आगलागीमा प्रहरीले १५ लाख बराबरको क्षति भएको बताएपनि पीडित परिवारले ७० लाख बढीको सामान नष्ट भएको जनाएको छ । एकै स्थानका फजुल अन्सारीको किराना पसल, इशा अन्सारीको हार्ड वेयर र मुख्तर मोहमदको मेडिकलमा आगलागी हुँदा ७० लाख बढीको सामान जलेर नष्ट भएको मुस्लिम व्यापार सहयोग मंच इनरुवा सुनसरीले जनाएक...