सुनसरीमा तत्काल औषधी अभाव नहुने

सुनसरीमा तत्काल औषधी अभाव नहुने
अमर काफ्ले २७ सुनसरी /विभिन्न जिल्लाहरुमा औषधीको अभाव बारेको समाचार बाहिरी रहँदा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा औषधी अभाव नरहेको जानकारी गराएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आज इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला अस्पतालका साथै मातहतका कुनैपनि स्वास्थ्य संस्थाहरुमा औषधी अभाव नरहेको जनाएको हो । सरकारले निशुल्क उपलब्ध गराउने भनिएका सबै औषधीको उपलब्धता नभएपनि बढी म...

जनजातीद्धारा सरकारलाई ज्ञापन पत्र बुझाए

जनजातीद्धारा सरकारलाई ज्ञापन पत्र बुझाए
२७ माघ, इनरुवा। नेपालको भूमिमा बसोवास गर्दै आएका आदिवासी जनजातीलाई सूचिकृत गर्ने क्रममा राज्यले राजवंशी, खवास, मुडियारी र राजधामी भूमिपुत्रलाई आदिवासी जनजातीको सूचिमा सूचिकृतलाई नसमेटिएको गुनासो गर्दै तत्काल सूचिकृत गर्न सरकारलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ । सुनसरी र मोरङ्ग जिल्लामा बसोवास गर्दै आएको भूमिपुत्र आदिवासी जनजाती मध्ये यी महत्वपूर्ण जातीलाई राज्यले मुल आदिवासीलाई छुटाएर जातीय व...

३०१ मतले फोरमको सुनसरी अध्यक्षमा यादव, विस्तृत विवरण

३०१ मतले फोरमको सुनसरी अध्यक्षमा यादव, विस्तृत विवरण
२५ माघ, प्रेम गिरी दुहवी। संघीय समाजवादी फोरम नेपाल सुनसरीको पहिलो एकता अधिवेशनको नयाँ अध्यक्ष पदकोे लागि निवर्तमान अध्यक्ष भगिरथ खत्वे र महेन्द्र यादवविच प्रतिष्पर्घा भएपछि निर्वाचन प्रकृयाबाट महेन्द्र यादव अध्यक्ष पदमा निर्वाचीत भएका छन । कुल ५२२ मत मध्ये ३६५ मत खसेकोमा महेन्द्र यादवले ३०१ र भगिरथ खत्वेले ६१ मत पाएका थिए ३ मत भने बदर भएको थियो । नोमिनेसनको समय सकिदासम्म ५...

मधेशामा संकलन भयो ११ लाख

मधेशामा संकलन भयो ११ लाख
इनरुवा माघ २५/सुनसरीको मधेशा ६ मा आयोजित शिव महापुराणमा ११ लाख आर्थिक संकलन भएको छ । ११ दिन सम्म चलेको शिव महापुराणमा दाताहरुबाट नगद ११ लाख बढी रकम प्राप्त भएको आयोजकले जनाएको छ ।   त्रिपुरेश्वर शिव मन्दिर सेवा समिति मधेशा सुनसरीका अध्यक्ष हेमनारायण चौधरीले पुराणमा ११ लाख बढी रकम संकलन भएको जानकारी दिए । चौधरीले आय व्यय सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी समेत दिए ।आयोजक समितिले बढीमा ...

दोहामा संगठित युवाले नेपालमा दर्ता गराए कम्पनी

दोहामा संगठित युवाले नेपालमा दर्ता गराए कम्पनी
इनरुवा माघ २४/सुनसरीबाट श्रमका लागि दोहा पुगेका युवाहरुले नेपालमा कम्पनी दर्ता गराएका छन् । रोजगारीकालागि दोहा पुगेका युवाहरु संगठित भई सामाजिक सेवामा योगदान पुर्याउँदै आएका थिए । ४९ जना संस्थापक शेयर सदस्य सहितको सुनसरी सिर्जनशिल इन्भेष्टमेन्ट नामक कम्पनि उनिहरुले विधिवत रुपमा दर्ता गराएका हुन् । कम्पनीको चालु पुँजी १ करोड र अधिकतम पुँजी ३ करोड रहेको  छ । नरेश श्रेष्ठ अध्यक्ष रहेको संचालक समित...

मधेशामा आयोजित शिवपुराणमा दाताहरुको सहयोग जारी

मधेशामा आयोजित शिवपुराणमा दाताहरुको सहयोग जारी
इनरुवा माघ २३/सुनसरीको मधेशा ६ मा जारी शिव महापुराणमा ६ लाख बढी रकम जुटेको छ । गोमा दाहालले १ लाख १ हजार १ सय ५५ रुपैंया अक्षय कोषमा उपलब्ध गराउँदा मनमाया गुरागाईले १ लाख २ हजार एक सय ११ रुपैंया कोषकालागि दान गर्नुभएको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा योजना राज्य मंत्री सिताराम मेहताले समेत त्रिपुरेश्वर शिव मन्दिरको अक्षय कोषका लागि व्यक्तिगत तर्फबाट १ लाख १ हजार १ सय ११ रुपैंया सहयोगको घो...

वर्तमान सरकार चुनाव गराउन बनेकै हैन् : ओली

वर्तमान सरकार चुनाव गराउन बनेकै हैन् : ओली
  अमर काफ्ले माघ २२ इनरुवा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउनु भएको छ ।चुनाव पछि एमाले मूलुकको ठुलो शक्ति हुने डरले माओवादी र काँग्रेस चुनावबाट पन्छिन मिति घोषणाकालागि आलटाल गर्न लागिपरेको वहाँको भनाई थियो ।सुनसरीको इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमंत्री समेत रहेका ओलीले राजनैतिक संकट समाधानकालागि निर्वाचन अपरिहार्य भएको बताउन...

केपी ओलीको सभालाई मध्यनजर गर्दै इनरुवाको सुरक्षा व्यवस्था कडा

केपी ओलीको सभालाई मध्यनजर गर्दै इनरुवाको सुरक्षा व्यवस्था कडा
  इनरुवा माघ २२/ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओलीले सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्ने भएपछि आज विहानैबाट सो क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ । इनरुवाको खेल मैदानमा नेकपा एमाले सुनसरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इनरुवा आईपुग्नु भएको छ ।मधेश केन्द्रित दलहरुको सम्भावित विरोधलाई मध्यनजर गर्दै सभा स्थलका साथै बजार तथा चोकमा नेपाल ...

दुहवी पुराणमा ५१ लाख बढी संकलन

दुहवी पुराणमा ५१ लाख बढी संकलन
दुहवी माघ २१/सुनसरीको दुहवीमा आयोजित श्रीमद् भागवत महापुराणमा ५१ लाख बढी रकम संकलन भएको छ ।माघ १४ गतेबाट संचालित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ एवं धान्याचल महोत्सव २०७३ मा नगद ५१ लाख बढी रकम संकलन भएको हो । बुढी गंगा विश्रान्ति आर्यघाट निर्माण सहयोगार्थ आयोजित भागवतमा दाताहरुबाट ५१ लाख बढी नगद संकलन भएको आर्थिक संयोजक दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।स्थानीय समाजसेवी भगवति चौधरीको प...

कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर)

कश्यप विधा पिठमा अक्षरारम्भ गराइदै (फोटो फिचर)
२० माघ, इनरुवा। सरस्वति पुजाको अवसरमा इनरुवा ६ स्थित कश्यप विधा पिठमा साना साना नानीहरु पुजा आजा गर्दै तथा अभिभावहरुबाट आ-आफ्ना नानीहरुलाइ अक्षरारम्भ गराइदै।    
trusted online casino malaysia