ऐन विपरित संचालनमा रहँदा सहकारी धराषायी

ऐन विपरित संचालनमा रहँदा सहकारी धराषायी
२३ असोज, इनरुवा सहकारीको सिद्धान्त, मूल्य र मान्यता विपरित सहकारी संस्थाहरु आफुखुसी संचालन हुन थालेसँगै पछिल्लो समय सहकारी संस्थाहरु धराषायी बन्ने तर्फ उन्मुख हुन थालेको सरोकारवालाहरुले औल्याएका छन् । नवयुग बहुउद्येश्यीय सहकारी संस्था लिमिटड इनरुवाको १६औं साधारणसभामा बोल्ने वक्ताहरुले एैन कानुन विपरीत संचालित सहकारी संस्थाहरु पछिल्लो समय धराषायी उन्मुख देखिन थालेका बताएका हुन् । साधारणसभामा ब...

चेम्बरको छलफल : चिनसंग ब्यापार अघि बढाउन आग्रह : नेपाललाई जस्तोसुकै सहयोग गर्न चिन तयार

काठमाडौँ, २३ असोज / नेपाल र चीन वीचमा द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका विविध विषयमा नेपाल चेम्बर अफ कमर्श र चीनको साञ्छी फरेन ट्रेड इन्टरप्राइजेज एशोसिएशनका प्रतिनिधि मण्डलका वीचमा छलफल भएको छ । शुक्रवार आयोजित सो छलफलमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको भौतिक पूर्वाधार, जलस्रोतका क्षेत्रमा लगानी गर्न र विनाशकारी भूकम्पले अवरुद्ध चीनको नाका खुलाउन चिनियाँ व्यवसायिलाई आग्रह ग...

ग्यास छैन ? दाउरै काम चलाउ

ग्यास छैन ? दाउरै काम चलाउ
काठमाडौँ, २३ असोज / भारतले अघोषित रूपमा गरेको नाकाबन्दीले बजारमा ग्यासको अभाव भएपछि राजधानीका सर्वसाधारण दाउराको प्रयोग गर्न बाध्य छन् । अनामनगरकी बिनिता महर्जनले घरको छतमा दाउराको चुल्हो बालेर खान पकाउन सुरू गर्नुभएको छ । “घरमा ग्यास सकिएको सात दिन भइसक्यो, बजारभरी ग्यास खोजेको कहीँकतै पाइँदैन, त्यसैले विकल्पको रूपमा दाउरा बालेर भएपनि छतमा खाना पकाउन सुरू गरेकी छु”–उहाँले भन्नुभयो । बागबजारमा ...

विदेशबाट फर्केर खुर्सानी खेती

संखुवासभा,१२ भदौ। दुई दुई पल्ट मलेसिया गएर  फर्किएका संखुवासभा धुपु गाबिस वार्ड न:१ का युवा  नर बहादुर राई अहिले ब्यावसायिक कृषिमा लागेका छन् । विदेशबाट फर्किएर खुर्सानी खेतीमा लागेका उनले ३ महिनामा नै ७० हजार आम्दानी गरे । खेतबारी बाँझै राखेर विदेश गएका उनले मलेसियामा भन्दा यहीं धेरै कमाई गर्न सकिने बाटो पहिल्याए । ‘विदेशमा काम गर्दा ३ महिनामा ७० हजार  कमाइएन’–उनले भने–‘तर यहाँ एउटै बालीबाट कमाई ...

नाकाबन्दीको असर : यसरी महँगियो तरकारी

नाकाबन्दीको असर : यसरी महँगियो तरकारी
काठमाडौं– गएको २७ साउनमा काठमाडौंको खुद्रा बजारमा प्रतिकिलो प्याजको मूल्य ७५ रुपैयाँ थियो । त्यसको ठीक ५१ दिनपछि आइतबार भने प्रतिकिलो प्याजको मूल्य एक सय १५ रुपैयाँ छ । यो ५१ दिनमा करेला पनि प्रतिकिलोमा ५७ रुपैयाँले बढ्यो । बिहान बेलुका भान्सामा नभई नहुने आलु, बन्दा, काउलीलगायत तरकारीको मूल्य पनि अत्यधिक बढेको छ । विगत ५२ दिनदेखि तराईमा जारी आन्दोलनका कारण उत्पादित तरकारी पर्याप्त रुपमा बजारसम्म ...

विदेशबाट फर्किएर अदुवाखेतीमा रमाउँदै गजेन्द्र

सुरेन्द्र भण्डारी /  झापा ९ असोज – झापाको शरणामति – ५ वालुवथानका ५४ वर्षीय गजेन्द्रवहादुर लिम्बू १५ वर्ष विदेश बस्नुभयो । दुई छोरा र दुई छोरीका वुवा उहाँ सन १९९४ मा पहिलो पटक रोजगारीको सिलसिलामा सिङ्गापुर पुग्नुभएको थियो । त्यहाँ भनेजस्तो काम नभएपछि उहाँ ५ महिना नपुग्दै स्वदेश फर्किनुभयो । चर्काे व्याजदरमा ऋण काढेर विदेश जानुभएका लिम्बूले घर फर्किपछि पनि साहुको ऋण तिर्ने बाटो नभएर उहाँ पुन स्वदेश ...

अघोषित नाकाबन्दीले पोल्ट्री व्यवसाय चाैपट

अघोषित नाकाबन्दीले पोल्ट्री व्यवसाय चाैपट
चितवन, १५ असोज / झण्डै एक महिनादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि यहाँका कुखुरा व्यवसायीले कुखुरा बचाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् । खाने दाना नहुनु र उत्पादित सामग्रीलाई इन्धनको अभावमा बजारसम्म पु¥याउन नसकेपछि कुखुरा व्यवसाय नै सङ्कटमा परेको हो । चल्ला उत्पादनका लागि बाहिरबाट झिकाइएका माउ कुखुरा पनि बचाउन सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् । ह्याचिङ मेसिन चल्न छाडेका छन् भने ...
trusted online casino malaysia