भेटिएनन् कोसीका वेपत्ताहरु

भेटिएनन् कोसीका वेपत्ताहरु
इनरुवा असोज ४ /सप्तकोशी नदीमा भएको डुंगा दुर्घटनाका क्रममा वेपत्ता भएकाहरु जीवित भेटिने सम्भावना न्यून बनेको छ । तीन दिन वितिसक्दा समेत कोशी नदीमा हराएकाहरुको अत्तोपत्तो नलागेपछि उनिहरु जीवित भेटिने सम्भावना कम बनेको हो । सुनसरी प्रशासनले वेपत्ताहरुको खोजीमा तेस्रोदिन समेत विहानैबाट सुरक्षाकर्मी परिचालन गरेपनि उपलब्धी भने हात लाग्न सकेन् । प्रहरी, प्रशासनले डुंगा दुर्घटनाको कारण सहितको विस्तृ...

साइकलबाट लड्दा ज्यान गयो

साइकलबाट लड्दा ज्यान गयो
इनरुवा असोज ४/ सुनसरीको अमडुवामा साइकलबाट लडेका ३५ वर्षिय विनोद चौधरीको ज्यान गएको छ ।साइकल चढी घरतर्फ आउदै गरेका चौधरीको सडक छेउ किनारको नालीमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।अमडुवा ३ का वासिन्दा चौधरीको नालीको पानीमा डुबेको अवस्थामा शव फेला परेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

किशोरीलाई प्रतिरक्षात्मक बन्न राखेपले दियो यस्तो तालिम

किशोरीलाई प्रतिरक्षात्मक बन्न राखेपले दियो यस्तो तालिम
राष्ट्रिय खेलकुद परिषदले इटहरीमा असाेज १ देखि ५ गतेसम्मका लागि अायाेजना गरेकाे हिंसाविरुद्ध प्रतिरक्षात्मक खेलकुद प्रशिक्षणमा किशोरीहरुलाई दुर्व्यवहारबाट जोगिने काइदा सिकाउँदै प्रशिक्षकहरु । एक सय बढी किशोरीहरु सहभागी तालिममा प्रमुश प्रशिक्षक मोहन विकका साथै तीन जना ब्ल्याक बेल्ट खेलाडीहरु सुनिता श्रेष्ठ, ज्ञानकुमारी चौलागाई र ज्ञानी सुनाराले समेत प्रशिक्षण दिएका छन् ।   यात्र...

बाटोबाटोमा रकम असुल्दै प्रहरीका दुई हवल्दार

बाटोबाटोमा रकम असुल्दै प्रहरीका दुई हवल्दार
असोज ४ इनरुवा /सत्यसेवा सुरक्षणम भन्ने नाराका साथ जनताको शान्ति सुरक्षामा समर्पित रहने नेपाल प्रहरी मातहतकै केहि कर्मचारीको कर्तुतका कारण बेलाबखत बदनाम हुने गरेको छ ।सुनसरीमा यस्तै घटना भेटिएको छ । प्रहरीको वर्दीमा रहेका दुई हवल्दार जसमाथि स्थानीयवासीले रकम असुलीको आरोप लगाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट स्थानीय तहमा सुरक्षाका साथै चोरी निकासी हुने सरसामान उपर निगरानीका लागि खटिएक...

सुनसरीको पुर्नसंरचना फेरवदलको संभावना -आयोगले स्विकारेन १३ निकायको प्रस्ताव

सुनसरीको पुर्नसंरचना फेरवदलको संभावना -आयोगले स्विकारेन १३ निकायको प्रस्ताव
४ असोज, अमर काफ्ले इनरुवा। सुनसरीको पुर्नसंरचना फेरवदलको संभावना बढेको छ । सुनसरीका राजनीतिक दलहरुले निर्धारण गरेको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको संख्या तथा सिमाना निर्धारण पुर्नसंरचना आयोगले नमिलेको जवाफ पठाएपछि जिल्लाको पुर्न संरचनामा फेरवदलको संभावना बढाएको हो । जिल्लास्थित दलहरुबिच मतभिन्नताका बाबजुत सुनसरीमा १३ वटा स्थानिय निकाय कायम रहने गरी सोही अनुसारको जनसंख्या तथा सिमाना नि...

इनरुवामा संघीय गठबन्धनको प्रर्दशन

इनरुवामा संघीय गठबन्धनको प्रर्दशन
इनरुवा ३ असोज / सरकारले संविधान दिवस मनाइरहँदा संविधान संसोधनको माग गर्दै आएको संघीय गठबन्धनले तराई मधेशका विभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ ।प्रादेशिक संरचनाको विरोध र पहिचानको कुरा गर्दै आन्दोलनरत गठबन्धनले नयाँ संविधान मधेश तथा आदिवासी जनजातीको हीत विपरित रहेको भन्दै प्रर्दशन गरेको हो । संघीय गठबन्धन सुनसरीले सदरमुकाम इनरुवामा कालो झण्डा सहित विरोध प्रर्दशन गरेको छ ।गठबन्धन आवद्ध नेता...

सुनसरीमा साँझ साढे सातबाट ब्लाक आउट

सुनसरीमा साँझ साढे सातबाट ब्लाक आउट
असोज ३ इनरुवा /सरकारले संविधान दिवश धुमधामसाथ मनाइरहँदा संविधान प्रति असन्तुष्टि जनाउँदै आएको मधेशी मोर्चाले तराई मधेश क्षेत्रमा आज कालो दिन मनाउँदै छ । सुनसरीमा संघीय गठबन्धनले आज विरोध स्वरुप साँझ ७ः३० बजेदेखी ८ बजेसम्म ब्लाक आउट गर्ने जनाएको छ ।मोर्चाका सुनसरी संयोजक भगिरथ खत्वेका अनुसार विरोध रया्ली सहित लोकतान्त्रिक चौकमा कोणसभाको आयोजना गरी ब्लाक आउट गरिने छ ।नयाँ संविधान मधेशी जनताको हीत...

डुङ्गा दुर्घटना – छानविन समिति गठन, अझै फेला परेनन वेपत्ताहरु

डुङ्गा दुर्घटना – छानविन समिति गठन, अझै फेला परेनन वेपत्ताहरु
३ असोज, अमर काफ्ले इनरुवा/डुङ्गा दुर्घटना पछि सप्तकोशी नदीमा हराएकाहरुको अझै पत्तो लाग्न सकेको छैन् ।दुर्घटना भएको दुई दिन वितिसक्दा समेत हराएका १३ जनाको अवस्था खुल्न सकेको छैन् । वेपत्ताहरुको खोजीमा आज तेस्रो दिन समेत कोशी नदीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।यसैवीच जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सप्तकोशीमा डुंगा पल्टिएको विषयमा सत्यतथ्य छानविन गर्न ती...

सुनसरीमा करम पुजाको रौनक

सुनसरीमा करम पुजाको रौनक
इनरुवा असोज ३ /सुनसरीमा यतिवेला उराँव समूदाय करम पुजामा व्यस्त छन् ।नेपालकै सबैभन्दा बढी उराँव समूदायको बसोबास रहीआएको सुनसरीमा करम पुजा तथा महोत्सव आयोजना गरिएको छ ।करम पुजा उराँव समूदायको ठुलो र महत्वपूर्ण चाड हो । भाद्र पुर्णिमाको दिन सामूहिक जमरा राखेर नाँचगान सहित पर्व मनाउन सुरु गरिन्छ । घरघरमा गएर जातिय भेषभुषा सहितको नृत्यका साथै सामूहिक जमरा राखिएको स्थानमा पुजाआजा गरी बाजागाजा सहित...

कोसी नदीमा बेपत्ता हुनेको संख्या १३ पुग्यो

कोसी नदीमा बेपत्ता हुनेको संख्या १३ पुग्यो
इनरुवा असोज २/ सप्तकोसी नदीमा डुंगा पल्टिँदा १३ जना बेपत्ता भएको पुष्टि भएको छ । प्रहरीबाट प्राप्त पछिल्लो विस्तृत विवरण पश्चात दुर्घटना हुँदा डुंगामा ५९ जना सवार रहेको सुनसरी प्रशासनले पुष्टि गरेको हो । जसमध्ये ४६ जनाको उद्यार भएको छ भने १३ जना सम्पर्क विहिन रहेको जनाइएको छ । उनिहरुको अवस्था यकिन हुन नसक्दा नदीमा डुबेको हुन सक्ने अनुमान गरिएको छ । वेपत्ता १३ जना मध्ये १० जनाको मात्र पहिचान ख...
trusted online casino malaysia