जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश
एजेन्सी । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौँ पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो ।
अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लङ्घनको मुद्दामा रामपुरमा रहेको एमपी÷एमएलए अदालतले ६ वटा गैर जमानती वारे...